Logo

Tag: एमाले महाधिवेशन

एमाले महाधिवेशनमा सहभागी हुन चितवन गएका भगलु सदाको मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा ल्याइयाे शव

-रिपोर्टर्स नेपाल/संवाददाता

सुधा देव/ : सप्तरी, १५ मंसिर । चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ।

विस्तृत पढ्नुहोस
ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

काठमाडौं, मंसिर १४ । एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका

एमाले महाधिवेशनः १४ पदाधिकारीमा प्रतिस्पर्धा हुँदै, यस्तो छ निर्वाचनको तयारी (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । अहिले निर्वाचन आयोगले सबै तयारी

एमाले महाधिवेशन : निर्वाचनसम्बन्धी प्रक्रिया विहानसम्म स्थगित, रावलले मनोनयन दर्ता गर्न पाएनन्

सौराहा, १३ मंसिर :  नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया भोलि (सोमबार) बिहानसम्मका लागि स्थगित गरिएको छ । उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट

एमाले महाधिवेशन : विष्णु पौडेलले बोकेको लिष्टमा पदाधिकारीमा अध्यक्ष ओलीको मात्रै नाम, बाँकी खाली

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को बन्दसत्र १२ घण्टा ढिलो सुरु हुँदैछ । अहिले बन्दसत्रस्थलमा सबै महाधिवेशन प्रतिनिधिहरु भेला भैसकेका छन् । बन्दसत्रमा पेश हुन लागेको केन्द्रीय कमिटीका पदाधिकारीको

एमाले महाधिवेशनः सहमति नभए विद्युतीय मतदान असम्भव

चितवन, १२ मंसिर : एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ । चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र

एमाले महाधिवेशन : ७ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसूत्र अहिलेसम्म सुरु भएको छैन् । नेता गोकुल बाँस्कोटाकाअनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ । अहिले पदाधिकारी र ३०१ केन्द्रीय

एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग

चितवन, १० मंसिर : एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गरेका छन् । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गरेका हुन्

एमाले महाधिवेशनमा चम्कियो अल्लो कपडाको व्यापार, दिनकै एक लाख कमाउँछन् बुढामगर दम्पती

कुलप्रसाद काफ्ले/न्युज कारखाना : चितवन, १२ मंसिर । प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट

एमाले महाधिवेशनः अन्तिम लडाइँमा सुवास नेम्वाङ

चितवन, १२ मंसिर : १०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु

एमाले महाधिवेशनः अध्यक्षमा निर्वाचन, अन्य पदमा सहमतिको सम्भावना

चितवन, मंसिर १२ । नेकपा (एमाले) को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा

एमाले महाधिवेशन : भीम रावल गलाउने यस्तो छ ओली रणनीति, बन्दसत्रमा तनाव

‘सहमति गर्ने हो भने पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी नदिए भैगो नि’ काठमाडौं, १२ मंसिर :  दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका