Logo

Tag: एमाले

घेराबन्दीविरुद्ध निरन्तर डटेर ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका छौं : उपाध्यक्ष नेम्वाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले घेराबन्दीविरुद्ध निरन्तर डटेर अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका प्रतिक्रिया दिएका छन्। इलाम जिल्ला प्रतिनिधि

विस्तृत पढ्नुहोस
एमाले विहीन बन्दै प्रदेश सरकार

काठमाडौं, वैशाख १४ । संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका

एमाले अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण

काठमाण्डौं, वैशाख १३ । नेकपा (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् । २४ औं स्मृति

अध्यक्ष ओलीको गृह जिल्लामा एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं, १२ वैशाख । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताएका छन्। बैठक झापामा बस्ने

आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसके : अध्यक्ष ओली

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसकेको आरोप लगाएका छन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा

निर्वाचनमा उम्मेद्‍वारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताएका छन्। उनले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गरे।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

काठमाडौं, वैशाख ७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद्

‘मिसन ग्रासरुट’- एमालेको कमजोरी समीक्षा गर्ने औजार

काठमाडौं, वैशाख ६ । नेकपा (एमाले)ले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानलाई पार्टीको आन्तरिक कमजोरीको समीक्षा गर्ने औजारका रूपमा लिएको छ । पार्टी विभाजन र नेताहरुबीच आन्तरिक बेमेलसँगै निर्वाचन

स्वर्णिम वाग्ले कुनै नयाँ जोगी हैनन् कांग्रेसका खाटी कार्यकर्ता हुन् : महेश बस्नेत

‍काठमाडौं, ५ बैशाख । नेकपा (एमाले)का नेता महेश बस्नेतले तनहु-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार रहेका डा स्वर्णिम वाग्ले कुनै नयाँ व्यक्ति नभएर कांग्रेसका कार्यकर्ता भएको बताएका छन्। मंगलबार तनहुँ-१

माधव नेपाल होसमा हुनुहुन्छ कि? हुनुहुन्न भन्दै एमाले नेता योगेशको प्रश्न

काठमाडौं, २९ चैत्र । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई होसमा हुनुहुन्छ कि हुनुहुन्न भन्दै प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता

कांग्रेस र माओवादी ‘कु’पात्र, एमाले ‘सु’पात्र : नेता गुरुङ

काठमाडौं,२७ चैत । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आजको दिनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ‘कु’पात्र र एमाले ‘सु’पात्र भएको उल्लेख गरेका छन्। सोमबार कावासोती नगर कमिटीद्वारा आयोजित कार्यक्रमलाई

एमालेमा रहेको ७० वर्षे उमेर हदविरुद्धको उजुरीमा के छ ? (पूर्णपाठ)

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले)  मा रहेको ७० वर्षे उमेर हद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन गरेको छ । एमालेको विधानमा राखिएको उमेर हद संविधानको भावनाविपरीत रहेको भन्दै