काठमाडौं, माघ २९ । सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ
काठमाडौं, माघ २७ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिदैँछन । एक महिना अघि नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेश सभा बैठकमा
काठमाडौं, माघ २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत
काठमाडौं, माघ २३ । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचारप्रसार विभाग प्रमुख विष्णु रिजालका अनुसार बैठक माघ २९ र फागुन १ गते बोलाइएको हो । बैठक
काठमाडौं, माघ १७ । वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ,१० माघ । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य
काठमाडौं, माघ ८ । नेकपा (एमाले)का पोलिटब्यूरा सदस्य स्वं प्रतिनिधिसभा सदस्य सूर्य थापाले कांग्रेस नेताहरुलाई काशी जाने रसुवागढीको बाटो भन्दै कडा प्रश्न गरेका छन् । पछिल्लो समय राजनीतिमा देखिएको तथ्यहरु
काठमाडौं, माघ ३ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने भएकी छन्। पौडेलले आज दिउँसो सपथ लिन लागेकी छन्। उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री
काठमाडौं, माघ ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । आज हुने मन्त्रिपरिषद्
काठमाडौं, माघ ३। । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारसहित विषयमा सहमति खोज्न निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास धाउन थालेका छन् । एमालेको समर्थनमा तेस्रो पटक
काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले राष्ट्रिय सहमतिकाे सरकार बनाउन अब सम्भव नहुने बताएका छन् । अब त्यस्ताे सरकार
काठमाडौं, पुस २३ । नेकपा (एमाले)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई दुई दिने प्रशिक्षण दिने भएको छ । एमाले संसदीय विभाग प्रमुख शिवमाया तुम्बाहाङफेका अनुसार नेपालको संसदीय प्रक्रिया र कानून तर्जुमाको