Logo

Tag: एमाले

सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । सरकार निर्माणका लागि

विस्तृत पढ्नुहोस
ओली, नेपाल र लिङ्देन सर्वसम्मत

काठमाडौं, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिएका छन्। एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको

आज नेकपा एमालेको नवनिर्वाचित सांसदहरूको भेला

काठमाडौं, पुस ५ । नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ। एमालेले आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई

परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

काठमाडौं, पुस ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा

एमाले शान्त: सरकार निर्माणको दौडधुपमा गठबन्धन

काठमाडौं, पुस ४ । नयाँ सरकार निर्माणका लागि वर्तमान सत्ता गठबन्धनमा दौडधुप शुरू भएको छ । सत्ता साझेदार दलभित्र प्रधानमन्त्रीको विषयमा निर्णय नभए पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)

एमालेका उपाध्यक्ष–सचिवसहित चार सांसदविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं, पुस ३ । हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा धाँधली भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का चार संघीय सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

काठमाडौं, पुस ३ । आगामी सरकार गठनबारे नेकपा (एमाले) ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं, पुस २ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

काठमाडौं, मंसिर २९ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, मंसिर २४ । नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो । शुक्रबार नै बस्ने भनिएको

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं, २३ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसद छनौटबारे छलफल गर्न आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ । निर्वाचन आयोगले समाुनपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले समानुपातिक

एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौ, मंसिर २३ । नेकपा (एमाले)ले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । एमाले उपमहासचिब प्रदीप ज्ञवालीका अनुसार आज बस्ने पार्टी सचिवालय