Logo

Tag: एमाले

एमालेका ११ जना महिला उम्मेदवार चुनावी मैदानमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २४। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ ।

विस्तृत पढ्नुहोस
अन्याय भए पनि घनश्याम कमरेडले पार्टी छाड्नु हुँदैनथ्याे: अष्टलक्ष्मी शाक्य

काठमाडौं, २३ असाेज। नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वलाई फराकिलाे मन बनाउन सुझाव दिएकी छन् । ‘अहिले एमालेलाई बलियाे बनाउनुपर्ने आवश्यकता छ । टिकट वितरणमा कमरेडहरूले चित्त दुखाइरनभएकाे छ

गठबन्धन र एमालेसहित मुख्य दलको टिकट पाउनेको सूची कहिले सार्वजनिक होला

काठमाडौं, १९ असोज । सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेश सभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो नलगाउँदा एमाले, जसपा, लोसपा, राप्रपालगायतका दलहरु पनि पर्ख र हेरको रणनीतिमा छन् । भित्र भित्र नाम टुंगो

एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए

काठमाडौं, असोज १५। नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा १३५ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले अधिकांश

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, १३ असोज । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बोलाइएको हो । आज

एमाले नेता पाण्डेलाई मातृशोक

काठमाडौं, असोज १३ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

काठमाडौं, असोज १२ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं, असोज ११ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’दयगत नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका

एमालेको मधेस मिसन

काठमाडौं, असोज १० । मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको

मधेसका प्रभावशाली नेता एमालेमा भित्र्याउँदै ओली

काठमाडौं, असोज ९ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई

आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल

काठमाडौं, असोज ६ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन्

कांग्रेस र नेकपा (एस) परित्याग गरी २७ युवा एमालेमा प्रवेश, ईश्वर पोख्रेलले गरे स्वागत

काठमाडौं, ४ असोज । विभिन्न पार्टी परित्याग गरी २७ जना युवा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । काठमाडौंको बुढानिलकण्ठमा नेपाल