काठमाडौं, भदौ १० । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो
काठमाडौं, भदौ ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पोलिट्ब्युरो बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत
काठमाडौं, भदौ ९ । नेकपा (एमाले)को पोलिट्ब्युरो बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको
काठमाडौं, ८ भाद्र । प्रतिनिधि सभा, प्रदेश सभा र कार्यकर्ता संगठनलाई दृष्टिगत गर्दा देशमा नेकपा एमाले र नेपाली काँग्रेस सबैभन्दा बलियो दल छन् । स्थानीय चुनावको नतिजाले पनि यी दुई
काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत एमालले
काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । कमिटीको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । आज बस्ने बैठकमा आसन्न चुनावबारे
काठमाडौं, ७ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा आसन्न चुनावबारे छलफल हुनेछ । पार्टीले
काठमाडौं, भदौ ७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा ३७ विषयमा संशोधन एवं थपघट गर्नुपर्ने सुझाव दिएको छ । एमाले
काठमाडौं, २ भदौ । नागरिकता विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले माग गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमालेका नेताहरुले नागरिकता विधेयक विषयगत
काठमाडौं, साउन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले गरेको व्यवस्था अनुसार आगामी निर्वाचनमा क्षमतावान महिलाहरूलाई आफ्नो पार्टीले अवसर प्रदान गर्ने बर्ताएका छन् । काठमाडौमा आज आयोजित युवाहरूसँगको
काठमाडौं, साउन २९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रीमती र आफू
काठमाडौं, साउन २९ । एमाले सत्ता गठबन्धनविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ। एक्लै चुनाव लड्ने मनस्थितिका साथ अघि बढेको एमालेले आफ्ना नेता–कार्यकर्तालाई राजनीतिक ढंगले सत्ता गठबन्धन दलको प्रतिवाद गर्न