Logo

Tag: एमाले

कर्णाली प्रदेशका लागि एमालेले गर्‍याे राष्ट्रियसभाकाे उम्मेदवार छनाेट (नामसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, १९ पुस : नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका

विस्तृत पढ्नुहोस
ललितपुर एमाले अध्यक्षका लागि चार नेताको दौडधुप

ललितपुर, १६ पुस : ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र

एमालेको अवरोधले राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ५ मंसिर : एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा

एमालेका मनोनित केन्द्रीय सदस्यले शपथ लिए

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोनित केन्द्रीय सदस्यहरुले बुधबार शपथ लिएका छन् । आज ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा

एमालेको निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरु, सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । एमालेले शुक्रबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा दशौं राष्ट्रिय

एमाले १०औँ महाधिवेशन : ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’

ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’ चितवन, १४ मंसिर :  नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा भएको महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको

एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?

चितवन, १४ मंसिर :  चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर

एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग

चितवन, १० मंसिर : एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गरेका छन् । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गरेका हुन्

ओलीसँग छलफल गरेर ‘१० भाइ’ समूह निस्कियो

सौराहा, १२ मंसिर : एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ । आइतबार बिहान ओली बसेको सफारी रिसोर्टमा उपाध्यक्ष युवराज

विशाल भट्टराईसँगको अन्तर्वार्ता : सर्वसम्मत नेतृत्व चयन हुनेमा ९९ प्रतिशत ढुक्क हुनुहोस्

एमालेको १०औं महाधिवेशनको बन्दसत्र तयारी, विधान संसोधन, सहमति प्रयासलगायतका विषयमा चितवनमा रहेका एमाले सचेतक विशाल भट्टराईसँग न्युज कारखानाले गरेको संक्षिप्त कुराकानी : महाधिवेशनको बन्दसत्र कसरी हुँदैछ? हाम्रो महाधिवेशन अलि पृथक्

एमालेको स्थायी समितिको बैठक स्थगित

काठमाडौं, ७ मंसिर । नेकपा एमालेको स्थायी कमिटिको बैठक केही बेरका लागि स्थगित भएको छ । ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनौट गर्न बसेको बैठक डेढ घन्टाको लागि स्थगित भएको हो

एमाले १०औं महाधिवेशनः पदका आकांक्षी बढ्दै

काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन