Logo

Tag: एसइई

जेठ १५ देखि सबै शैक्षिक संख्था खोल्ने सरकारको तयारी, ‘लकडाउन’ खुलेको तेस्रो हप्तादेखि एसईई परिक्षा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख ८ । जारी लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले

विस्तृत पढ्नुहोस
एसइई परीक्षाका लागि भर्चुअल कक्षा सञ्चालन

भक्तपुर, ६ वैशाख : भक्तपुर नगरपालिकाले कक्षा १० का एसइईका विद्यार्थी लक्षित गरेर भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले कोरोना सङ्क्रमणका कारण नेपाल सरकारले

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

काठमाडौँ, ४ वैशाख : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

खस्यौली, २९ चैत :बन्दाबन्दी (लकडाउन)का कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु

प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

झिमरुक, ७ चैत : प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै

लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडौँ, ६ चैत : लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा

एसइई परीक्षा रद्दपछि शिक्षामन्त्री के भन्छन् ? (भिडियोसहित)

काठमाडौं, ६ चैत्र । आजबाट सुरु हुने एसईई परीक्षा हिजो सरकारले आकस्मिक निर्णय गरेर स्थगित् गरेको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

भक्तपुर, ६ चैत : सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार

सुदूरपश्चिममा एसइईमा ५५ हजार विद्यार्थी सहभागी हुँदै

डोटी, ५ चैत : बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक सबै तयारी पूरा भएको छ । सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका

एसइई परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन

काठमाडौं, चैत ४ । यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ। चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख

पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित

रामपुर, १ चैत : चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि

एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन

झिमरुक, २६ माघ  : प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ ।