Logo

Tag: एसपीपी

एसपीपीमा अमेरिकालाई ठाडो जवाफ दिएर झारा टार्न मिल्दैनः डा. प्रकाशशरण महत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई ठाडो जवाफ दिन मिल्ने बताएका छन् । नेपाली रेडियो

विस्तृत पढ्नुहोस
एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

काठमाडौं, असार २० । गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन।

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो : गृहमन्त्री खाँण

काठमाडौं, १३ असार : नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी

एसपीपी स्वीकार नगर्दैमा नेपाली सेनाको सहयोग रोकिँदैन, साना देशका समस्या अमेरिकाले बुझेको छः पूर्व राजदूत

काठमाडौं, ७ असार । संयुक्त राज्य अमेरिकाका लागि पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसेले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरे पनि नेपाल र अमेरिकाबीचको सम्बन्धमा खासै फरक नपर्ने बताएका छन् ।

गठबन्धनको बैठकमा के छलफल भयो

काठमाडौं, ५ असार । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका

एसपीपीमा अस्तिसम्म देउवा र ओलीलाई बेस्कन गाली गर्‍यौं, अक्षम्य अपराध नेपाली सेनाबाटै भएको रहेछः डा. प्रेमसिंह बस्न्यात

काठमाडौं, ३ असार । पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाले अक्षम्य गल्ती गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

एसपीपीमा ट्विस्टः विवादमा सेना, पन्छिँदै सरकार

काठमाडौं, असार ३ । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी

एसपीपीको नक्कली मस्यौदा कस्ले फैलायो

काठमाडौं, २ असार । अमेरिकी सैन्य साझेदारीसम्बन्धी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीको मस्यौदा भनिएको एउटा पत्र निकै चर्चामा आयो । यसबारे सदन देखि सडकसम्म चर्चा र बहस चल्यो । तर, उक्त