कास्की, १५ भदौ । बिना ईजाजत एसिडको ओसार पसार तथा बेचबिखन गर्ने ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ४ गैह्रापाटनस्थित ग ३ च
काठमाडौैं, २९ कात्तिक ।ससुरालीमा गएर श्रीमती र छोरीलाई एसिडले आक्रमण गर्ने युवक पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका २० घर भएका संजिव शाहलाई प्रहरीले पक्राउ गरेको हो । उनले शनिबार
काठमाडौं, १६ असोज । ढिलै भए पनि सरकारले एसिड आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्था भएको कानुन बनाएको छ। सरकारी कार्यशैलीको आलोचना भइरहँदा ल्याइएको यो कानुनले सर्वत्र प्रशंसा बटुलेको छ। मन्त्रिपरिषद्ले
काठमाडौं, असोज १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा
काठमाडौं, साउन २३ । राजधानीको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर अनुसन्धान
काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको महिला तथा समाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले आज एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण
काठमाडौँ, ११ साउन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा
काठमाडौँ, ९ साउन: काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै
काठमाडौँ, ११ फागुन । एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् । चार वर्षअघि ट्युसन पढ्न जाँदै
काठमाण्डौ । पछिल्लो ५ वर्षमा ५ वटा एसिड प्रहारका घटना सार्वजनिक भएको छ । ति सबै घटनामा महिला पीडित छन् । एसिड आक्रमणबाट एक जनाको त मृत्यु नै भएको छ
पर्सा, २० भदौ । किशोरीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका २ छप्कैया बस्ने सम्साद मिया रहेका छन् ।