काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को त्रास छ । बन्दाबन्दी छ । सवारी साधन चल्दैनन् । एक ठाउंँबाट अर्को ठाउँंमा जान मिल्दैन ।