Logo

Tag: कमल थापा

राप्रपाले उठायो काण्डैकाण्ड, अवैध सम्पत्ति जफत गर्न सरकारसँग माग

काठमाडौँ, २१ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग

विस्तृत पढ्नुहोस
कमल थापाको आरोप : धर्म परिवर्तन गराउनेहरुलाई सरकारको संरक्षण छ

काठमाडौं, माघ २० । राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म परिवर्तन गराउनेहरुलाई वर्तमान सरकारले नै संरक्षण गरिरहेको गम्भिर आरोप लगाएको छ । पार्टीको हिजो (आइतबार) देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै

राप्रपालाई काङ्गे्रस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँः कमल थापा

काठमाडौँ,८ माघ । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर

‘वाइडबडी’ विमान खरिद प्रकरणमा सबै ठूला पार्टीको संलग्नता छ’

हेटौंडा, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले थापाले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणमा सबै ठूला पार्टीको संलग्नता रहेको आरोप लगाएका छन् । सोमबार हेटौंडामा आयोजित

पृथ्वीनारायण शाहलाई आधुनिक चस्माले हेर्ने मुर्ख हुन् !

काठमाडौं, २७ पुस । आजकै दिन हो पृथ्वीनारायण शाहले खण्डित रुपमा रहेका ५२ वटा भन्दाबढि स-सना राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको ।  आजको दिनमा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण

‘यो एक वर्षमा जनताले सरकारबाट परिवर्तनको अनुभुति गर्न पाएनन्’ : थापा

भोलि राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन र सार्वजनिक विदा दिन कमल थापाको प्रधानमन्त्री ओलीसँग माग काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोलि राष्ट्रिय एकता दिवस

नेपालीलाई मुलुकबाहिर राखेर समृद्धिको कल्पना गर्न सकिँदैन : कमल थापा

काठमाडौँ, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीको हित र रक्षाको निम्ति विशेष कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । आज पार्टीको प्रवास विभागद्वारा काठमाडौँमा आयोजित

देशव्यापी जनसङ्घर्षको अभियान फागुन ७ देखि

काठमाडौँ,६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन ।

काङ्ग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरोस् भन्ने कमल थापाको शुभकामना

पोखरा, ५ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यको अर्थ व्यवस्था कमजोर बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलनको आज यहाँ उद्घाटन

कमल थापाको आरोप : ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुके

बाँके, ३ पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिजो प्रखर राष्ट्रवादी चिन्तन भएका केपी ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुकेको टिप्पणी गरेका छन् । मंगलबार नेपालगञ्जमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण

नेपालका निमित्त स्वायत्त शासन उपयुक्त : कमल थापा

काठमाडौँ,२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन । धनगढीमा आज आयोजित पत्रकार

कमल थापाको दाबी : हिन्दूराष्ट्र र राजसंस्थाप्रति जनताको आकर्षण बढ्यो

कैलाली, १ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले चुनाव हारेको भएपनि पार्टीले उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको दाबी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम