Logo

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित संख्या एक सय २३

सुर्खेत, १८ जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म

विस्तृत पढ्नुहोस
कर्णाली प्रदेशमा थप ५९ जना कोरोना संक्रमित

काठमाडौँ १८ जेठ : कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास

दैलेखको क्वारेन्टिनमा निधन भएका युवकमा कोरोना कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं, १७ जेठ । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएअनुसार निधन भएका ती युवकमा कोरानाको संक्रमण देखिएको

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोनाको संक्रमण, कुल संक्रमित १२२६ पुग्यो

काठमाडौं, १६ जेठ । कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ सय २६ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको

कर्णालीमा कोरोना सङ्क्रमित सङ्ख्या ४६ पुग्यो

सुर्खेत, १५ जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरणअनुसार थप आठ सङ्क्रमित पहिचान

एक सातामै १३ हजार कर्णाली छिरेः व्यवस्थापन सकस

सुर्खेत, १४ जेठ : यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं.

कर्णाली प्रदेशका युवाको कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा

दैलेख, ७ जेठ : कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उहाँलाई

कर्णाली प्रदेशमा पहिलोपटक कोरोनाको संक्रमण देखियो, संक्रमित दैलेखका पुरुष

काठमाडौं, ५ जेठ । कर्णाली प्रदेशमै पहिलोपटक कोरोनाको संक्रमण देखिएको छ । संक्रमित दैलेख जिल्ला आठबिसकोट नगरपालिका १ का पुरुष हुन् । उनको नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा कोरोना पुष्टि

मन्त्री हेलिकप्टरमा, औषधि खच्चडमा

सुर्खेत, बैशाख ५ । दुई साताअघि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गर्‍यो। कोरोनाको त्रासपछि दुर्गममा औषधि पुर्‍याउन भन्दै मन्त्रीहरू हेलिकप्टरमा उडे। हुम्ला, डोल्पा र मुगुमा केही थान पीपीई सेट, मास्क,

कर्णालीमा विशेष आर्थिक कार्यक्रम घोषणा गर्न काग्रेसको माग

कर्णाली, १४ चैत्र । कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने वर्गलाई लक्ष्य गरी विशेष आर्थिक कार्यक्रम ल्याउन माग गरेको छ ।कांग्रेसले आज

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको घोषणा : स्कुल, कलेज बन्द गरेर संकटकाल घोषणा गर्छौं (भिडियोसहित)

काठमाडौं, ५ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको प्रभावबाट जोगिनको लागि प्रदेशका सबै स्कुल, कलेज बन्द गराउने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण

कर्णालीका दुई सय ५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार

वीरेन्द्रनगर, २६ फागुन : कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू