Logo

Tag: कर्णाली प्रदेश

कर्णालीका दुई सय ५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार

वीरेन्द्रनगर, २६ फागुन : कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति

विस्तृत पढ्नुहोस
कर्णालीमा कुष्ठरोगका ८९ बिरामी फेला

सुर्खेत, २ फागुन  : आर्थिक वर्ष २०७५-७६ मा कर्णाली प्रदेशमा कुष्ठरोगका ८९ नयाँ बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार अघिल्लो वर्षको भन्दा गत आव २०७५-७६ मा

कर्णाली प्रदेश सरकार र महासङ्घबीच समझदारी

सुर्खेत, २ फागुन : कर्णाली प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न समझदारी भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद

राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा दुवै जना नेकपाबाट विजयी

काठमाडौं, ९ माघ । आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनको मतपरीणाम धमाधम आईरहेको छ । कर्णाली प्रदेशबाट दुवै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । नेकपाका

कर्णालीमा १५० सहयोगापेक्षी सडक मानवको उद्धार

सुर्खेत, ४ माघ  : कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित प्रदेश बनाउन १५० जनाको उद्धार गरिएको छ । गाँस, बास र कपासको अभावमा सडकलगायतका सार्वजनिक स्थानमा जीवन बिताउँदै आएका उनीहरुको उद्धार

माघी पर्वको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत, २९ पुस : कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा

छाउपडी प्रथा : महिलालाई यातना

पुष २१, काठमाण्डौ । छाउपडी प्रथा, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा व्याप्त समाजको कुसस्सकार । यसको अन्त्य अझै हुन सकेको छैन । छाउपडि यस्तो कुसंस्कार हो जहाँ आफ्नै छोरी, बुहारी

रावा बैंकको प्रादेशिक कार्यालय स्थापना

सुर्खेत, १९ पुस : वीरेन्द्रनगरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेशभित्रका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय स्थापना

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न कसरत

नेपालगन्ज, पुस १३ । बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ। प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला

‘पर्यटन प्रवद्र्धनमा सहयोग गर्न होटल व्यवसायीलाई आग्रह’

सुर्खेत, ५ पुस । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पर्यटन प्रवद्र्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । सुर्खेतमा शुक्रबारदेखि शुरु होटल व्यवसायी महासङ्घ, नेपालको

कर्णाली प्रदेश सरकारको ‘छोरी बैंक बचत’ खाता शुभारम्भ हुँदै

सुर्खेत, १ पुस : कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६-७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको

केन्द्रले साधनस्रोत बाँडफाँड गर्न ढिला गर्यो-महेन्द्रबहादुर शाही, मुख्यमन्त्री, कर्णाली प्रदेश

काठमाडौं, १० मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो वर्ष पूर्वाधार विकासको वर्ष बनाएर अगाडि बढेका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः कर्णाली