काठमाडौं, पुस २४ । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रशासन र लेखामा गरेर विभिन्न २४ पदका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गरेको छ। आयोगले आज
काठमाडौं । कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो । सोह्र
कर्णाली, मंसिर ७ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन्। मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उनले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको
काठमाडौं, २० कात्तिक । कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा खटिएर काम गर्ने भएका छन् । प्रदेश सरकारका मन्त्रीहरुबीच आज (सोमबार) भएको छलफलपछि भूकम्प प्रभावित क्षेत्रमा समन्वय र व्यवस्थापनको
काठमाडौँ, २५ भदौ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा ९ग्रिड० जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी
कर्णाली, १४ भदौ । कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०८०/८१ को स्वीकृत कार्यक्रमअन्तरगत प्लान्ट निर्माण प्रक्रिया अगाडि
कर्णाली,भदौ ९ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्वीट्जरल्याण्डको जुरिचमा हुने कार्यक्रममा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको शुक्रबार बसेको ३४औँ बैठकलाई आफ्नो विदेश भ्रमणका
काठमाडौं,७ भदौ । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा सल्यानका जीतबहादुर शाह नियुक्त भएका छन् । कर्णाली प्रदेशको सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई सदस्यमा नियुक्त गरेको हो ।
सुर्खेत, साउन ३। भेरी–१ मा लगानी गर्न गेजुवा तयार रहेको छ । कर्णाली प्रदेशमा २७० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रुकुमको
सुर्खेत, साउन १ । कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै
सुर्खेत, असार २३ । कर्णाली प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा अर्बौं रकम टुक्रे योजनामा विनियोजन गरेको छ। टुक्रे योजना बनाएर कनिका छरे झैं कार्यकर्तामुखी बनाएपछि बजेटबारेमा विरोधसमेत भएको छ।
काठमाण्डौ, असार १५ । कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सार्वजनिक बिदा छ । कर्णाली प्रदेश सरकारले आज राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो।