Logo

Tag: कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनः नेताहरुको ध्यान प्रतिनिधितर्फ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भइसकेको छ । ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसको बाँकी २० जिल्लाको

विस्तृत पढ्नुहोस
महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं, असोज १ । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश

कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

काठमाडौ, भदौ १७ । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर,

निर्वाचित हुन ५० प्रतिशत मत अनिवार्य

काठमाडौं, भदौ १४ । नेपाली कांग्रेसको केन्द्र, जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको छ । सोअनुरूप ५० प्रतिशतभन्दा बढी मत

कांग्रेस महाधिवेशनः ५३ जिल्लाको सूची सार्वजनिक

काठमाडौं, भदौ १३। कांग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई/तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी कांग्रेसले दिएको

कांग्रेस १४औं महाधिवेशनः निधि पहिलो उम्मेद्वार

काठमाडौं, भदौ १२। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४औं महाधिवेशनमा सभापतिमा उठ्ने

चाक्सीबारीमा पौडेल पक्षको बैठक जारी

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । ठमेल चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा विहान ९ बजेदेखि जारी बैठकमा १४ औं महाधिवेशनबारे छलफल

कांग्रेसको १४औँ महाधिवेशनः निर्वाचन अधिकृत खटाइँदै

काठमाडौं, भदौ १०। नेपाली कांग्रेसले एकरदुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु

कांग्रेस महाधिवेशन तयारी प्रारम्भ

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र

कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

काठमाडौं, भदौ ८। काठमाडौं नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ । कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा

कांग्रेस महाधिवेशन मंसिरमाबाट पनि पर सर्न सक्छ

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि पनि सरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार सम्पन्न बैठकले १४औं महाधिवेशन झन्डै तीन महिना सार्ने निर्णय गरेको हो। संवैधानिक

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

काठमाडौं, साउन ३० । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका