काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको ‘मझधार’ मा उभिएको छ। नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले
काठमाडौं, फागुन १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ । नेकपाका दुवै समूहसँग
काठमाडौं, फागुन १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै
काठमाडौं, माघ १४ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
काठमाडौं, माघ ४ । प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेपाली काँग्रेसले शनिबार देशका ७५३ वटै स्थानीय तहमा प्रदर्शन र विरोध सभा गरेको छ । प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधि
काठमाडौं, माघ २। प्रतिनिधिसभा विघटन भएसँगै नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूह र ओली समूहको तानातानमा कांग्रेस परेको छ । दुई समूह विभाजित हुँदा निर्णायक शक्ति बनेको कांग्रेस तानातानमा परेको छ
काठमाडौं, पुस २७ । झगडा गरिरहने ‘यिनीहरू यस्तै हुन्’ भन्दाभन्दै नेकपा प्याट्टै फुट्यो। फुट्छ, फुट्दैन हुँदाहुँदै चिरा–चिरा भयो। कारण कुनै सैद्धान्तिक थिएन। राष्ट्रहित वा जनसरोकारका मुद्दामा विमति थिएन। मतभेद थियो
काठमाडौं, पुस १६। ‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको
काठमाडौं, पुस १३ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक झगडा व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे।ओलीको उक्त कदमका कारण नेकपा राजनीतिक रूपले दुई पक्षमा
काठमाडौं, पुस ७ । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा जाने तयारी गरेका छन् । दुवैतर्फका शीर्ष नेताहरूसहित सांसदहरूले निवेदन
मकवानपुर, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनैपनि हालतमा राजा फर्केर आउने सम्भवाना नरहेकोले त्यस्तो भ्रम नराख्न आग्रह गरेका छन् । उनले
काठमाडौं,मंसिर २९ । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको