Logo

Tag: कांग्रेस

कांग्रेस विवाद सहमति नजिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ पुस । कांग्रेसभित्रको जारी आन्तरिक विवाद मिलाउन भइरहेका छलफल सहमति नजिक पुगेको छ। १४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति

विस्तृत पढ्नुहोस
कांग्रेसमा दुवै पक्ष लचिलो बन्दै

काठमाडौं, १ पुस । नेपाली कांग्रेसका संस्थापन र इतर समूह आ–आफ्नो अडानबाटपछि हट्दै पार्टीभित्रको आन्तरिक विवाद समाधाननजिक पुगेका छन्। संस्थापनतर्फबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा

काँग्रेसभित्र शक्ति सङ्घर्ष पौडेल समूहद्वारा बैठक बहिष्कार

काठमाडौँ, ३० मंसिर । नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने

कांग्रेसमा चर्कियो विवाद

काठमाडौं, २७ मंसिर । उपनिर्वाचनका बेला एकढिक्का देखिएको कांग्रेसभित्र एकाएक विवाद चर्किएको छ। संस्थापनइतर समूहले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ। यससँगै कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको हो। १४

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २६ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे

काँग्रेसको महाधिवेशन एक वर्ष सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा

कांग्रेसमा विभाग गठनका विषयमा फेरि विवाद, यस्तो छ देउवा र पौडेलको रणनीति

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसमा विभागन गठनका विषयमा फेरि विवाद सुरु भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच गठन गर्ने या नगर्ने भन्नेमा विवाद

धरानमा जब कांग्रेसले जित्यो

काठमाडौँ, २२ मंसिर । वर्षौंदेखिको एमाले किल्ला। माओवादीसँग एकीकरणपछि बनेको ठूलो दल। दुईतिहाइको सत्ताधारी। तर पनि धरानमा किन हार्‍यो नेकपा रुजिल्ला तहका नेकपा नेताहरू त्यसकै समीक्षा गरिरहेका छन्। धरान उपमहानगरको

अन्तरघातीलाई कारवाही नगरेसम्म काँग्रेसले जित्दैन देउवा

काठमाडौँ, २२ मंसिर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्ने बताएका छन् । उनले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दावी गरेका छन्

दाङमा नेकपा उम्मेदवार अगाडि

काठमाडौं, १५ मंसिर । दाङ ३ (ख) को प्रदेशसभा चुनावमा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विमला खत्री अगाडि छिन् । नेपाली काँग्रेसका उम्मेदवारले ३४४६ मत ल्याउँदा नेकपा उम्मेदवार खत्रीले ४६८२ मत

उपनिर्वाचनमा नेकपालाई पकड क्षेत्रमै धक्का

समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीलाई मुख्य चुनावी क्षेत्रमा ठूलो धक्का परेको छ । भक्तपुर क्षेत्र नं १ क को प्रदेशसभा चुनावमा नेकपा हारको नजिक पुगेको छ । विगतमा नेकपाले

घोराहीमा कांग्रेस विजयी

दाङ, मंसिर १५ । घोराही उपमहानगरपालिका वडा १६ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका छन् । उनले १२२२ मत प्राप्त