Logo

Tag: कागती खेती

सात दशक नाघेका रामबहादुरको लोभलाग्दो कागती खेती

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, २४ फागुन । उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर

विस्तृत पढ्नुहोस
‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’

स्याङ्जा, कार्तिक १६ । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख

हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागती खेती

काठमाडौं, १ असोज ।  झापामा दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती

खाली जग्गा सदुपयोग गरी कागती खेती

-शङ्कर श्रेष्ठ/रासस मलेखु (धादिङ), २० भदौ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा

कागती खेतीबाट मनग्य आम्दानी

गण्डकी, ६ भदौ । कृषिकर्मबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण किसान टुकाराम लामिछाने बनेका छन् । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर उनले व्यवसायीक कागती खेती सुरुआत गरेका

झाडी फाँडेर कागती खेती

गण्डकी, ६ भदौ । दृढ इच्छाशक्तिका साथ लगनशील हुने हो भने पैसा कमाउन विदेशिनुपर्दैन भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर गरिएको व्यावसायिक

कागती खेतीप्रति कृषकको आकर्षण

–डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३२ साउन । पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका

कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र

तनहुँ, साउन २३ । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि

कागतीले बजार नपाउँदा कृषक निराश

तनहुँ, साउन २१ । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागती खेती सुरु गरेका देवघाट गाउँपालिका-२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले

कागती खेतीबाट मनग्य आम्दानी

डुम्रे, १४ पुस । सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गरेका छन् । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त भएका उनले

कागती खेतीबाट मनग्य आम्दानी

गलकोट, ७ पुस । पन्ध्र वर्ष कतारमा सवारी चालकका रूपमा काम गर्दै आएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो । पछिल्लो समय बागलुङमा

कागती खेतीमा भविष्य खोज्दै युवा

काठमाडौँ,१० असोज । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६