Logo

Tag: काङ्ग्रेस

यस्तो छ देउवा रिसाउनुको रहस्य

काठमाडौं, २९ माघ । उपसभापति विजयकुमार गच्छदारमाथि लागेको भ्रष्टाचारको आरोप पखाल्न काङ्ग्रेसले जुन ताकत लगाएको छ, यसले मुलुकमा गम्भीर चिन्ताको स्थिति पैदा गरेको छ ।

विस्तृत पढ्नुहोस
काङ्ग्रेस वडाध्यक्ष धामी नेकपा प्रवेश

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

उपनिर्वाचन २०७६ : नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

बैतडी, २४ कात्तिक : आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले

उपनिर्वाचन २०७६ मा मुख्य दल नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा हुँदै

भक्तपुर, २४ कात्तिक : आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी

काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार नेकपामा प्रवेश

बैतडी, ११ कात्तिक : २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग

काङ्ग्रेसको चियापान शुरु

काठमाडौँ, २६ असोज : कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम एक बजेदेखि शुुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी

काङ्ग्रेसको स्थानीय तहमा समिति गठन

डडेल्धुरा, २५ असोज : नेपाली काङ्गे्रस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काङ्ग्रेसको विधानअनुसार समिति विस्तार गरी

काङ्ग्रेसले छक्र्यो डेङ्गुको औषधि

डडेल्धुरा, १ असोज । नेपाली काङ्गे्रस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ । डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो

काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन :  वरिष्ठ नेता पौडेल

दमौली,२५ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै