Logo

Tag: काठमाडौँ उपत्यका

काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित बढेको बढ्यै, सतर्कता अपनाउन सरकारको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

असार २२, काठमाण्डौ । पछिल्लो केही दिन यता काठमाडौंमा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ । लक डाउन खुकुलो भएपछि उपत्यकामा जोखिम बढेको हो ।

विस्तृत पढ्नुहोस
होशियार विना सवारी पास काठमाडौं नछिर्नुहोला, दुई चालक पक्राउ परे

काठमाडौं, २२ असार । सवारी पास बिना काठमाडौं उपत्यका प्रवेश नगर्नुहोला । प्रहरीले विना पास यात्रु ओसार पसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । सवारी पास बिना यात्रु ओसार

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै

काठमाडौँ, २१ असार। पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका

काठमाडौं बस्ने संक्रमितले गाउँको ठेगाना टिपाउँदा हैरान

काठमाडौं, १७ असार । स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र रु तर, सडकमा सवारीसाधनको जाम छ। पैदल यात्रुको उस्तै चाप छ। लकडाउन

मेलम्चीको पानी असारको अन्तिम सम्ममा सुरुङमा पठाउने तयारी

काठमाडौँ, १६ असार । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो ।

काठमाडौं उपत्यकामा धान रोपाई समयमै सकियो (फोटोफिचर)

काठमाडौं, ९ असार । काठमाडौं उपत्यकामा यसवर्ष चाँडै धान रोपाई भएको छ । यो दशकौंपछिको रेकर्ड हो । उपत्यकाको तीनवटै जिल्लाको सबैजसो ठाउँमा रोपाईँ सकिइसकेको छ । विगतका वर्षहरुमा साउन

आगामी आर्थिक वर्षको शुरुमै उपत्यकामा मेलम्चीको पानी आइसक्ने : मन्त्री मगर

काठमाडौँ, २७ जेठ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निर्माणको काम सकिँदा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण निर्देशनालयले गरिरहेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्षको शुरुमै उपत्यकामा

 फ्लाइओभरः सपना मात्र बाँडिन्छ, बनाइँदैन

काठमाडौं, जेठ २५ । सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको

अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास मान्य

काठमाडौँ, २० जेठ : काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक निर्माणकार्य र अत्यावश्यक

काठमाडौँ उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस

काठमाडौँ, १४ जेठ। काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन । पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको

काठमाडौँ उपत्यका लुकीछिपी प्रवेश गर्नेको लगत लिइने

काठमाडौँ, ८ जेठ : काठमाडौँ उपत्यकाका स्थानीय तहले प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने भएको छ । त्यस विषयमा आवश्यक कारवाही अघि बढाउने कुरा पनि गृहको

कोरोनाको उच्च जोखिममा काठमाडौं, सयौंलाई संक्रमण भएको आशंका

काठमाडौं, ३ जेठ । काठमाडौं उपत्यकामा सयौंलाई कोरोना संक्रमण भएको आशंकामा लडकाउन कडा गरेर परीक्षणमा तिव्रता दिइएको छ । हाल काठमाडौंमाकाठमाडौंको चन्द्रागिरी नगरपालिकामा संक्रमितको संख्या पाँच पुगेको छ । शुक्रबार