Logo

Tag: काठमाडौँ उपत्यका

काठमाडौं उपत्यकासहित मध्य तराईमा हावाहुरीसहित वर्षा

काठमाडौं, २७ असार । यसवर्ष असारको अन्तिममा हावाहुरी लागेको छ । काठमाडौं उपत्यकाका अलावा मध्य तराईका केही जिल्लाहरुमा २६ असारको राति हावाहुरीसहित वर्षा भएको छ

विस्तृत पढ्नुहोस
विहानदेखि पानी पर्यो, उपत्यकामा अविरल वर्षाको सम्भावना

काठमाडौं, २५ असार । काठमाडौं उपत्यकामा विहान देखि पानी परिरहेको छ । सूर्योदय नहुँदै पाँच बजे यता परेको पानी बढिरहेको छ । गएरातिको अविरल वर्षाले देशको पश्चिमी भागमा बाढी बढेको

काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं, २१ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भएको छ । मनसुन सक्रिय भएपनि उपत्यकामा पर्याप्त वर्षा नभइरहेको अवस्थामा शनिबार अपरान्ह भारी वर्षा भएको हो । राजधानीको केन्द्र

भारी वर्षा भइरहँदा भूकम्पले झड्का दिएपछि उपत्यकावासी त्रसित

अपडेटः काठमाडौं, २१ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भइरहँदा भूकम्पको झड्का महशुश भयो । अपरान्ह ४ बजेर १५ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चियो ।

सिसडोलमा फोहोरको अवरोध हट्यो

काठमाडौं, १७ असार । सिसडोलवासीले काठमाडौं उपत्यकाको फोहोर फाल्न गरिरहेको अवरोध हटेपछि मङ्गलबारबाट फोहोरका सवारी साधन सुचारु भएका छन् ।  र वातावरण विभागसहितको टोलीले सिसडोल व्यवस्थापन संघर्ष समितिसँग सहमति गरेपछि

पर्याप्त वर्षा नहुँदा धानरोपाईमा ढिलाई

काठमाडौं, १३ असार । यस वर्ष मनसुन १० दिन ढिलो गरी नेपाल पस्दा कृषि क्षेत्रमा असर परेको छ । धान रोपाईमा ढिलाई भइरहेको छ । असारको मध्यसम्ममा पनि अधिकांश खेतहरु

नुवाकोटमा हजारौं फोहोरका गाडी ठप्प

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको सिसडोलका बासिन्दाले सयौं गाडी ठप्प पारेका छन् । फोहोर फाल्नेबारे १५ वर्षअघि भएको सहमति कार्यान्वयन नभएकोमा स्थानीयवासी आन्दोलित छन् । काठमाडौंबाट आएका एक

उपत्यकाका सबै विश्व सम्पदालाई खतरा सूचीमा राख्ने युनेस्कोको प्रस्ताव

काठमाडौं १२ असार । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँ उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ ।प्रस्तावबारे युनेस्कोको आगामी जुन ३०

विश्व सम्पदाको खतराको सूचीमा पर्यो काठमाडौं उपत्यका

काठमाडौं, १० असार । काठमाडौं उपत्यका खतरामा परेको सम्पदाको सूचीमा सुचीकृत भएको छ । सन् २०१९ का लागि युनेस्कोको उत्कृष्ट गन्तव्य र खतरामा परेको सम्पदाबारे सार्वजनिक सूचीमा काठमाडौं उपत्यका खतामा

प्रधानमन्त्री ओली कठोर निर्णय लिदै

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद गुठीसम्बन्धि विधेयकबारे कडा निर्णय लिदैछन् । उनले साँझ या भोलिसम्म निर्णय लिने गरी परामर्श थालेका छन् । विधेयक तयार गर्ने सम्बन्धित

विवादमा गुठी विधेयक, जुरुक्क उठ्यो काठमाडौं

काठमाडौं, ३१ जेष्ठ । सरकारले ल्याएको गुठी विधयेक विरुद्ध काठमाडौं उपत्यकाका जनता जुरुक्क उठेका छन् । गुठीलाई सरकारका मन्त्री देखि सत्तारुढ सांसदहरुले सामन्तवादको अवशेष र धर्मको नाममा किसान मार्ने प्रथा

यी हुन मन्त्रिपरिषदका १४ निर्णयहरु, ईन्टरनेट सेवाको मूल्य समायोजन

सरकारले इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले आज मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् । मन्त्रिपरिषद बैठकले