Logo

Tag: काठमाडौँ उपत्यका

काठमाडौंमा एकैदिन १८२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ५ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ३८ जनामा कोरोना पुष्टि

विस्तृत पढ्नुहोस
पानीको उत्पादन बढेसँगै बितरण बढ्यो, उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन

काठमाडौँ, ४ भदौ : काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेसँगै यसको बितरण बढाइएको छ । सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी

काठमाडौंमा २०० जना कोरोना संक्रमित थपिए

काठमाडौं, ४ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ सय ७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २ सय जना

काठमाडौंमा निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो (फोटोफिचर)

काठमाडौं, ४ भदौ । आजदेखि काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । नेपाल सरकारले कोरोना भाईरस (कोभिड-१९) कारण गत चैत्र ११ गते पहिलो पटक मुलुकभर लकडाउन लगाएको

उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाडौं, ४ भाद्र । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट

निषेधाज्ञा कार्यान्वयनमा कडाइ

काठमाडौँ, ४ भाद्र। काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला

बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

काठमाडौँ, ४ भाद्र । सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका

काठमाडौंमा एकैदिन  १५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन १५९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १५९ जना थपिएसँगै जोखिम

उपत्यकामा बुधबार रातिबाट एक साता निषेधाज्ञा जारी गर्ने निर्णय

काठमाडौँ, ३ भाद्र । काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरिएको

काठमाडौंमा एकैदिन सर्वाधिक २०५ कोरोना संक्रमित पुष्टि

काठमाडौं, २ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २०५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २०५ जना थपिएसँगै जोखिम

उपत्यकामा कोरोना सङ्क्रमण उच्च

काठमाडौँ, १ भाद्र । कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौँ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै

काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन १७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १७२ जना थपिएका हुन्

Screenshot