Logo

Tag: काठमाडौँ उपत्यका

मध्यरातबाट यी स्थानहरु सिल

काठमाडौ, २३ साउन । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्यामा भारी बृद्धि भएको छ । काठमाडौं र पर्सामा कोरोना संक्रमण ह्वात्तै बढेको हो

विस्तृत पढ्नुहोस
काठमाडौं उपत्यकामा एकैदिन ८७ जना संक्रमित थपिए

काठमाडौ, २२ साउन । काठमाडौं उपत्यकामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्म उपत्यकामा एकैदिन थपिएको सर्वाधिक सख्या हो । उपत्यकामा संक्रमित थपिएसँगै सरकारले कोरोना रोकथामका लागि

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

काठमाडौँ, २२ साउन । बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौँ

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्

उपत्यकामा एकै दिन ६२ संक्रमित, कोरोनाको जोखिम बढ्यो

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ६२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएको हो ।

उपत्यकामा भयावह बन्दै कोरोना महामारी, एकै दिन ५१ संक्रमित थपिए

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज संक्रमित संख्या एकै दिन ५१  जना थपिएका छन् । उपत्यकामा दैनिक संक्रमित संख्या बढ्दै गएका

साझ ७ बजेदेखि बिहान ७ बजे सम्म उपत्यका प्रवेश गर्न पूर्ण प्रतिवन्ध

काठमाडौ, १६ साउन । राजधानी उपत्यकामा कोरोना सक्रमित बढ्न थालेपछि गृह मन्त्रालयले काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेशमा पूर्ण पमा प्रतिबन्ध लगाएको छ। उक्त निर्णय बिहीबार साँझदेखि

उपत्यकामा ५३ जना सङ्क्रमित, तीनवटै नाकामा स्वाब सङ्कलन

काठमाडौँ, १४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५३ जना कोरोनाभाइरसको नयाँ सङ्क्रमित थपिएको जनाएको छ । जसमध्ये ४८ जना काठमाडौँका छन् । स्वास्थ्य तथा

उपत्यकाभित्र समुदायमा कोरोना फैलिएको छैन

काठमाडौं, ३ साउन । काठमाडौं उपत्यकाभित्र समुदायमा कोरोना नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकाभित्र समुदायमा कोरोना नफैलिएको दाबी

सार्वजनिक सवारीमा इ-टिकेटिङ व्यवस्था गर्दै महानगर

काठमाडौं, २ साउन । बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा इ—टिकेटिङ प्रयोगमा ल्याउने तयारी भएको छ । यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन एएफसी प्रणालीका बिषयमा आज फिनटेक इन्टरनेशनलका

उपत्यकामा आज बिजोर नम्बरको गाडी चल्ने

काठमाडौं, १ साउन । काठमाडौं उपत्यकामा लगातार दुई दिनसम्म बिजोर नम्बरको सवारी चल्ने भएको छ । असार महिनाको अन्तिम दिन र साउनको पहिलो दिन बिजोर दिन भएकोले यी दुई दिनसम्म

उपत्यकामा २३ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, २४ असार : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा कोरोना सङ्क्रमण