काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्वाङसँग छलफल गरेका छन्। उक्त भेटका क्रममा
काठमाडौं, असार २ । काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम
काठमाडौं, जेठ ३१ । काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ,
काठमाडौं, जेठ ३० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गरेका हुन् ।
काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय
काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अबको डेढ वर्षभित्र सबै काठमाडौं महानगरपालिका सबै तारहरु अन्डरग्राउन्ड हुने बताएका छन् । काठमाडौं महानगरको दोस्रो कार्यपालिका बैठकमा उठेका प्रश्नहरुको जवाफ
काठमाडौँ,२७ जेठ । काठमाडौँ महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र(कल सेन्टर) प्रभावकारी बनेको छ । महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मङ्गलबारदेखि कल सेन्टर
काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिकाको फोहर सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्नेबारे विहिबार मध्यरातमा सहमति भएको छ। शहरी विकास मन्त्रालयमा राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वार्ड अध्यक्षहरूको
काठमाडौं, २६ जेठ । काठमाडौंबाट फोहोर फाल्न आज गाडी जान सकेका छैनन् । सुरक्षाको ग्यारेन्टी नभएपछि गाडी नगएका हुन् । सुरक्षा व्यवस्था मिलाएर गाडी पठाउने व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाले जनाएको
काठमाडौं, २५ जेठ । नविल बैंकले काठमाडौं महानगरपालिकासँग १३ बुंदे सम्झौता गरेको छ । सम्झौतासँगै बैंकले काठमाडौं उपत्यकाका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको हो । सार्वजनिक
काठमाडौं, २५ जेठ । आज पनि काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाको अनुसार आज पनि स्थानीय बासिन्दाहरुले फोहोर फाल्नमा अवरोध गरेपछि फोहोर बोकेका गाडीहरु रोकिएका हुन्
काठमाडौं, जेठ २५ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन