Logo

Tag: काठमाडौँ महानगरपालिका

८५ वटा मःम पसलमा काठमाडौं महानगरको अनुगमन, ८८ प्रतिशत पसलमा छैन स्वच्छता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मः म पसलहरुमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ । गएको कार्तिक २९ गतेदेखि महानगरपालिकाका

विस्तृत पढ्नुहोस
तिहारमा ५० करोडको फूल बेचियो

काठमाडौं, २१ कात्तिक । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत

१० दिनमा १३० पसलमा काठमाडौं महानगरको अनुगमन, २२ वटामा म्याद गुज्रिएका सामान भेटिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार,

काभ्रेका बाढी प्रभावित ३ स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाले २०/२० लाख सहयोग गर्ने

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने

काठमाडौंमा ११ ब्रान्डका पानीमा कोलिफर्म भएको पुष्टि,२ लाख जरिवाना, बिक्रीमा लगाइयो रोक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ

गुरागाइँले सम्हाले काठमाडौं महानगको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

काठमाडौं । काठमाडौँ महानगरपालिकामा सरुवा भएर पुगेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले पदवहाली गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत भाद्र २७ गतेको निर्णय अनुसार उनले आज पदबहाली गरेका हुन्

काठमाडौं महानगरको श्रम बैङ्कमा चार हजार बढीको आवेदन

काठमाडौँ, १८ जेठ । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ । कामनपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन

महोत्तरीका आगलागी पीडितलाई काठमाडौँ महानगरपालिकाले १० लाख दिने

काठमाडौँ, १७ वैशाख । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा

आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं, २० फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार जरिवाना तिराएको छ । क्यान्टिनको खानाका विषयमा गुनासो आएपछि अनुगमनका क्रममा खानेकुराहरु बासी

काठमाडौं महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं, २ फागुन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ । उक्त कार्यका लागि

काठमाडौंमा कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही थालिएको नगर प्रहरी प्रमुख पाण्डेको भनाई

काठमाडौँ, २४ पुस स् घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही

घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराए ५ हजारसम्म जरिवाना

काठमाडौं, २४ पुस । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको छ । महानगरले घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई कारबाहीसमेत सुरु