Logo

Tag: काठमाडौँ महानगरपालिका

‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ केन्द्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ साउन: काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन ६ गतेसम्म ५०

विस्तृत पढ्नुहोस
आगामी आर्थिक वर्षका लागि २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौँ, ३१ असार: काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ

कामपाद्वारा भेरोसेलको दोस्रो मात्रा लगाउन १२ स्थान तय

काठमाडौँ, २२ असार: काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४

कामपाको आर्थिक विधेयक पारित

काठमाडौँ, २१ असार: काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै

नदीजन्य समस्या परे सम्पर्क गर्न कामपाको आग्रह

काठमाडौँ, १७ असार: यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरीयोस् भनेर

थलिएको होेटेल क्षेत्रलाई महानगरको राहत

काठमाडौं, असार १३। कोरोना भाइरसको संक्रमणका कारण पर्यटक आगमन ठप्पप्रायः हुँदा थलिएको होटेल क्षेत्रलाई काठमाडौं महानगरपालिकाले राहत दिएको छ । होटेलहरूले बुझाउनुपर्ने सम्पत्ति करमा उच्च छूट दिएपछि व्यवसायीले राहत महसूस

कामपाद्वारा पूर्वाधारका लागि दश अर्ब बजेट प्रस्ताव

काठमाडौँ, ११ असार : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा

कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि

काठमाडौँ, ५ असार: काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन गरिएको छ । प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययनका लागि महानगरपालिकाका उपप्रमुखसहित कांग्रेसबाट

कामपाको नीति तथा कार्यक्रममा सम्पदा संरक्षणमा जोड

काठमाडौँ, ४ असार: विगतको वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । कामपाले बिहीबार

कामपाको नीति तथा कार्यक्रमः कोभिड प्रभावित करदातालाई विशेष छूट

काठमाडौं, असार ४। काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८र७९ को नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्दै कामपाका

महानगरमा ‘एक वडा : एक नमूना विद्यालय’

काठमाडौँ, ३ असार: काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कामपाले आज आगामी

कामपाद्वारा सय शय्याको विषेश अस्पताल निर्माण गरिने

काठमाडौँ, ३ आसर: काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने जनाएको छ । महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८-७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने