Logo

Tag: काठमाडौँ महानगरपालिका

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ आसर: काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९

विस्तृत पढ्नुहोस
मेलम्ची नगरपालिकालाई कामपाको रु दुई करोड सहयोग

काठमाडौँ, ३ असार: काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका

आगामी आवका लागि कामपाको नीति कार्यक्रम ३ गते

काठमाडौँ, १ असार: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि

दुई दिनमा १८ हजारले लगाए खोप

काठमाडौँ, २७ जेठ: काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने

भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने

काठमाडौँ, २५ जेठ: काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका

कामपाको प्रत्येक वडामा खोप केन्द्र

काठमाडौँ, २२ जेठ: काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।

कामपाको प्रत्येक वडामा खोप केन्द्र

काठमाडौं, जेठ २२ । काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ

ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ, २० जेठ: काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी

कामपाद्वाराआजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

काठमाडौँ, २० जेठ: काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि

छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्

काठमाडौँ, २० जेठ: काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा

महानगरमा एन्टिजेन परीक्षण

काठमाडौँ, १५ जेठ: काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले

काठमाडौं महानगरले आजदेखि निःशुल्क कोरोना परीक्षण गर्ने (तालिकासहित)

काठमाडौं १४ जेठ । आजदेखि काठमाडौं महानगरपालिकाले पाँच दिनसम्म बृहत् कोरोना परीक्षण गर्ने भएको छ । महानगरका अनुसार समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् निःशुल्क परीक्षण गर्न लागिएको