Logo

Tag: काठमाडौँ महानगरपालिका

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ चैत: काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई

विस्तृत पढ्नुहोस
भृकुटीमण्डपमा मेगा सभाहल बनाउन प्रस्ताव

काठमाडौं, चैत ११। काठमाडौंं महानगरपालिकाले राजधानीको भृकुटीमण्डपमा मेगा सभाहल निर्माण प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अगाडि बढाएको छ तर समाज कल्याण परिषद्को स्वामित्वमा जग्गा रहेकोले टुङ्गो लाग्न भने अझै बाँकी छ

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौँ, ६ चैत: काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा

खुला मञ्चमा रहेको बसपार्क सारिँदै

काठमाडौं, चैत ३ । काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको

सीमित प्रतियोगिताका माध्यमबाट कर्मचारीलाई स्थायित्व गर्न विधेयक प्रस्ताव

काठमाडौँ, २७ फागुन: काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ । कामपाको बुधबार बसेको

दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए

काठमाडौँ, २१ फागुन: काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)

काठमाडौं, २० फागुन । काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरु, महाविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरुलाई दोस्रो चरणको कोभिड १९

दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण

काठमाडौं, फागुन १९ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको मर्मतको कामलाई पनि तीव्रता दिएको छ । अहिले वीर अस्पताल अगाडिको आकाशे पुल मर्मतको

अनधिकृत व्यापार हटाउन पुरातत्त्व विभागलाई महानगरको पत्र

काठमाडौं, १८ फागुन । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ । वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार

शङ्खमूल त्रिवेणीधामको संरक्षणमा जुटे स्थानीयवासी र धार्मिक संस्था

काठमाडौं, फागुन १६ । वाग्मती, रुद्रमती र मनोहरा नदीको सङ्गमस्थल शङ्खमूल त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु भएको छ । चन्द्रमासअनुसार हरेक महिनाको पूर्णिमाका दिन आरती गर्ने

एकीकृत विकासका लागि साझा अवधारणा

काठमाडौं, फागुन १५। काठमाडौं जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौंका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न

मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

काठमाडौं, फागुन १४ । काठमाडौं महानगरपालिकाले श्हरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ । उक्त विषयमा यसअघि सरकारले जारी गरेको