काठमाडौँ, २८ भाद्र । काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन्
काठमाडौँ, २७ भदौ: काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत
मुकुन्द कालिकोटे : काठमाडौं २६ भाद्र । काठमाडौं महानगरपालिकाभित्र फुटपाथ पसल तथा ठेला व्यापारमाथि पूर्ण प्रतिवन्ध लगाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाइएको छ । शुक्रबार महानगरकी उपप्रमुख हरिप्रभा खड्गी
काठमाडौं, २२ भाद्र । राजधानीमा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘कोभिड–१९ अप्रेसन सेन्टर’ स्थापना गरेको छ । करिब २० जनाको स्वास्थ्यकर्मी रहने गरी कोभिड सेन्टर स्थापना गरिएको हो ।
काठमाडौँ, १८ भदौ: हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई
काठमाडौं, १० भाद्र । काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाउन तत्कालिन नेकपा एमालेबाट केशव स्थापित र विद्यासुन्दर शाक्यबीच कडा प्रतिष्पर्धा चलेको थियो । निकै लामो रस्साकस्सीपछि स्थापितलाई पछि हट्न लगाइयो र
काठमाडौं, ८ भाद्र । हेर्नुस् न, कोरोना संक्रमित बोकेको एम्बुलेन्स राख्ने ठाउँ छैन । कोरोना संक्रमित बोकेको एम्बुलेन्स टोलमा राखेको देख्यो कि सबैले विरोध गर्छन् । अस्पतालमा काम गर्ने स्वाथ्यकर्मी
काठमाडौँ, ३२ साउन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट टेसिङ गरिएको छ । हालसम्म
काठमाडौँ, ३१ साउन : काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न
काठमाडौँ, २६ साउन। उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका
काठमाडौं, साउन २५ । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७(७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माणसम्बन्धी बजेट
काठमाडौँ, २४ साउन: पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि