Logo

Tag: काठमाडौँ महानगरपालिका

भीड हुने ठाउँमा सार्वजनिक शौचालय

काठमाडौँ, १८ माघ : काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ ।

विस्तृत पढ्नुहोस
बुधबारदेखि खुल्लामञ्चमा पार्किक गर्न नपाउने

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाले यही माघ १ गते (बुधबार) देखि खुलामञ्चमा पार्किङ गर्न नदिने भएको छ । महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा

महानगर कमिटीको संसदीय दल गठन

काठमाडौँ, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ । पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार

विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामग्री हटाइँदै

काठमाडौं, २३ पुष । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल

परियत्ति शिक्षालाई कामपाद्वारा सहयोग

काठमाडौँ, २१ पुस : काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार अर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ,

अनधिकृत राखिएको पोस्टर हटाइँदै

काठमाडौँ, १७ पुस : काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा

सडकमा मागेर नबस्न कामपाको अनुरोध

काठमाडौँ, १२ पुस : काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ । कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ लिएर

अर्बौं सम्पत्ति, छैन सदुपयोग

काठमाडौं, पुस १२ । राजधानीको नरदेवीनजिकै रहेको न्होखास्थित कन्या मन्दिर माध्यमिक विद्यालय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ। राजधानीम महँगो जग्गा भएको ठाउँमध्येमा नरदेवी पनि पर्छ। कुल जग्गामध्ये १६ रोपनीमा विद्यालय

साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका

काठमाडौँ, ११ पुस : काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने

सेनाको अस्पतालमा महानगरवासीलाई हेमोडाइलासिस सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले नेपाली सेना मातहत रहेको वीरेन्द्र अस्पतालबाट दैनिक १२ जना बिरामीलाई हेमोडाइलासिस सेवा उपलब्ध गराउने भएको छ। महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले

स्थानीय जनताको समस्या बुझ्दै जनप्रतिनिधि

मंसिर २७, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं ४ को आयोजनामा प्रदेश सांसद नारायण सिलवाल र सीता अधिकारी (दाहाल) ले स्थानीय जनताको समस्या बुझ्दै आएका छन् । जनताको समस्या सुन्ने

काठमाण्डौमा गाडी पार्किङको समस्या विकराल बन्दै

काठमाण्डौ । देशकै राजधानी रहेको काठमाडौँको मुख्य समस्या सवारीसाधन पार्किङ बनेको छ । झन्डै १ वर्ष अगाडि काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने गरेको अस्तव्यस्त पाकिङ्ग व्यवस्थापन गर्ने लक्ष्यसहित ५ स्थानमा निशुल्क