Logo

Tag: काठमाडौँ महानगरपालिका

इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन मेयर शाक्यको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ भदौ । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैसँग आग्रह गरेका छन् । महानगरपालिकाले आज काठमाडौमा पत्रकार सम्मेलन गरी आठ

विस्तृत पढ्नुहोस
इन्द्रजात्रा मनाउन ४८ विदेशी आउदै, पाँच करोडको अक्षयकोष बनाउन पहल

काठमाडौं, भदौ २३ । काठमाडौँ महानगरपालिकाकाले पहिलो पटक इन्द्रजात्रा मनाउन विदेशी पाहुला ल्याउन लागेको छ । नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहको छलफल पश्चात

कार्यालय सहयोगी घुस सहित पक्राउ

काठमाडौं, भदौ २० । वडा कार्यालय सहयोगी र शिक्षकलाई १,५०० घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर ६ तिनचुली बौद्ध बस्ने खेन्चे

मानव सेवा आश्रमलाई सवारी साधन हस्तान्तरण

काठमाडौं, १३ भदौ । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका

कुकुरलाई जथाभावी शौच गराए कारवाही गर्ने

काठमाडौं, ७ भदौ । के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ रु यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन

झगडा र विवाद मिलाउन मेलमिलापकर्ता खटाइने

रिपोर्टस नेपाल । अब झगडा परे मेलमिलाप गराउन काठमाडौं महानगरपालिकाले नयाँ तरिका अपनाएको छ । उसले विवादलाई मेलमिलापबाट निरुपन गर्नका लागि मेलमिलापकर्ता खटाउने भएको छ । विवादहरु वडा र महानगरपालिकासम्म

“सार्वजनिक जग्गा मास्ने नेकपाकै नेता कार्यकर्तालाई पनि हामी जोगाउँदैनौँ”

काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने चेतावनी दिएका छन् । काठमाडौँ क्षेत्र नं ५ का नेकपाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै

केटिएम वेभ विजनेशमा जुवातास

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले युवाको समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २२ पाकोस्थित झलक बहादुर श्रेष्ठ लगायत पाँच जनालाई नियन्त्रणमा लिएको छ । झलक बहादुर

बालाजुमा सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौं, २९ साउन । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय

एक हजार एक सय घुस दिने पक्राउ

काठमाडौं । आर्थिक प्रलोभनमा पार्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब ८९ प ४५१८ नम्बरका मोटरसाइकल चालक कलंकी बस्ने सिन्धुली घर भएका सबिन खड्का छन् ।

पाटीमा बस्दा विवाद हुँदा साथीको हत्या

काठमाडौं । पाटीमा सँगै बस्नेबीच विवाद हुँदा साथीले साथीको हत्या गरेका छन् । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विनोद खड्कालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका १९ ईनाटोल बस्ने जंगे

लागूऔषध सहित पक्राउ

काठमाडौं । लागूऔषधसहित युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ बल्खुबाट भारत वैशाली रजासन ४ ठेगाना भएका २५ वर्षीय राहुल कुमारलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ७० एम्पुल, बुप्रेनोर्फिन