Logo

Tag: काठमाडौँ महानगरपालिका

महानगर निर्माणमा सामाजिक संस्थासँगको सहकार्य जरुरी

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समृद्ध महानगर निर्माणका लागि सामाजिक संस्थासँग सहकार्य गरिने बताउनुभएको छ । थापाथली जनकल्याण परिवारको ३०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा

विस्तृत पढ्नुहोस
उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार

काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाइने

काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले तीनवटै सरकार सञ्चालनको अनुभव प्रयोग गरेर महानगरलाई व्यवस्थित र समृद्ध बनाइने बताउनुभएको छ । नेपाल सरकारका सचिवसमेत रहनुभएका न्यौपानेले आज महानगरको प्रमुख प्रशासकीय

ऋषि धमलासँग अन्तर्वार्ता दिन डर लाग्छ : मेयर शाक्य (भिडियोसहित)

काठमाडौं, १५ बैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूलाई पत्रकार ऋषि धमलासँग बोल्नपनि डर लाग्ने बताएका छन् । शनिबार राति प्राईम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा

खुल्ला मञ्चका सबै सटरमा डोजर लगाईयो (फोटोफिचर)

काठमाडौं, १४ बैशाख । खुलामञ्च अतिक्रमण गरेर बनाईएका सटर काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले

खुला मञ्चको अतिक्रमण संरचना भत्काउने तयारी: कामपा

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले

उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो

शर्मिला पाठक-काठमाडौँ, ९ वैशाख । काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ । काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ

कामपाद्धारा ‘भ्यू टावर’ निर्माणमा एक वर्ष समय थप

काठमाडौँ, ८ वैशाख । काठमाडौँ  दृश्यावलोकन स्तम्भ निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ ।निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए

नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई स्मार्ट पार्किङ

काठमाडौँ, २८ चैत । नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक

कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण

काठमाडौँ, २७ चैत । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’

कामपामा विद्यार्थी भर्ना अभियान

काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु

महानगरका सडकमा सफाइसँगै फोहर

काठमाडौँ, २२ चैत । काठमाडौँ महानगरपालिकाले दैनिक रुपमा बु्रमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन । अहिले