Logo

Tag: काठमाडौँ महानगर

कामपाले थाल्यो सेवाग्राही सर्वेक्षण कार्यक्रम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिकाले आजदेखि स्वर्णिम योजनाअन्तर्गत ‘साथी महानगर’ सेवाग्राही सर्वेक्षण कार्यक्रम थालनी गरेको छ । कामपाले केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाबाट काम

विस्तृत पढ्नुहोस
नदी सफाइ गर्दै काठमाडौँ महानगर

काठमाडौँ, ९ असार । काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको

काठमाडौं महानगरद्वारा ओम हस्पिटलसहित चार अस्पतालको फोहर सङ्कलनमा रोक

काठमाडौँ, १३ फागुन । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ । महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु

सङ्क्रमित फोहर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने

काठमाडौँ, ८ फागुन । काठमाडौँ महानगरपालिकाले सङ्क्रमित, रसायनयुक्त, हानिकारक फोहर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ । कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहर व्यवस्थापनसम्बन्धी व्यवस्था

काठमाडौँ महानगरका १ लाख १९ हजारले बुझाए कर

काठमाडौं, २४ पुस । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका एक लाख १९ हजार चार सय ५९ जनाले कर बुझाएका छन् । यसरी तिरिएको करबाट दुई अर्ब ६६ करोड ९८ लाख ४५

काठमाडौं महानगरभित्रका पेट्रोल पम्पले ४५ दिनभित्र शौचालय सञ्चालनमा ल्याउनु पर्ने

काठमाडौं, १९ पुस । काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरुमा शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ । आज महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी,

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौँ महानगर

काठमाडौँ ३ पुस । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न

काठमाडौं महानगरले निर्धारण गर्यो स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ सूचक

काठमाडौं, ९ असोज । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ ।अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्राप्त गर्नुपर्ने सूचना तथा विवरण सरल, सहज