Logo

Tag: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह

टाइम म्यागेजिनको एक सय उदीयमान नेताको सूचीमा मेयर बालेन शाह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका एक सय उदाउँदा नेताको सूचीमा परेका छन्। विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा

विस्तृत पढ्नुहोस
नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै बालेनले भनेः हाम्रो सपना पूरा हुँदै छ

काठमाडौं,१३ भदौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् । उनले एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई पनि दिएका छन्

बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ सुरू

काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएकोमा भर्खरै

बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा

काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ । गएको आइतबार र सोमबार

बालेनविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाका मेय बालेन्द्र शाहविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको अदालतको अवहेलना सम्बन्धिको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी परेको छ ।

बालेनलाई उच्च अदालतको झट्का,हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अन्तरिम आदेश जारी

काठमाडौं,७ असार । उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी चलचित्रको प्रर्दशन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम

नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै बालेनद्धारा अदालतमा रिट दर्ता

काठमाडौं,७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका

गैरकानूनी ढंङ्गबाट संञ्चालन भएको भन्दै काठमाडौं महानगरले लगायो २ स्वास्थ्य संस्थामा ताला

काठमाडौं,३१ जेठ । काठमाडौं महानगरपालिकाले कानून विपरितको कार्य गरेको भन्दै २ स्वास्थ्य संस्थामा ताला लगाएको छ । महानगरपालिकाका मेयर बालेन शाहका अनुसार काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून,

काठमाडौं महानगरले तोड्यो अखिल क्रान्तिकारीले लगाएको युलेन्स र संस्कृत स्कुलको ताला 

काठमाडौं,३० जेठ । काठमाडौं महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फोडेर पठनपाठन सूचारु गरेको छ । आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागका कर्मचारीद्धारा सानो भर्‍याङमा रहेको संस्कृत