Logo

Tag: काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ माघ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय योजना आयोगका कार्यरत थिए प्रदीप परियारलाई

विस्तृत पढ्नुहोस
काठमाडौं महानगर अन्य पालिकाका लागि अनुकरणीय : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, माघ २ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा जोड दिएका छन्

चाडपर्वका नाममा विद्यार्थीलाई विद्यालयबाहिरका पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं,६ पुस । काठमाडौं महानगरपालिकाले नीजि विद्यालयले विद्यार्थीलाई क्रिसमसलगायतका विभिन्न चाडपर्वका नाममा विद्यालयभन्दा बाहिरका पोशाक किनन् वाध्य पारेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महानगरका शिक्षा अधिकारी सीताराम

निजी भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने महानगरको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं,२८ मंसिर । काठमाडौं महानगरपालिकामा रहेका निजी कम्प्लेक्स तथा भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क उठाउन नपाउने भनेर गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सम्पत्ति उपभोग वा व्यवसाय गर्ने हकमा

२६४ बसबिसौनी निर्माण गर्ने काठमाडौं महानगरको योजना

काठमाडौं, मंसिर २७ । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी

काठमाडौंमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं, मंसिर २७ । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका

कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग

एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि मेयर शाहले दिए १० दिने अल्टिमेटम

काठमाडौं, मंसिर २० । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दैै मेयर शाहले आम मानिसको

मासिक ३५ हजार तलव, काठमाडौं महानगरले माग्यो २३० जना कर्मचारी (विज्ञापनसहित)

काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । महानगरले आज एक सुचना जारी

मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ : बालेन शाह

काठमाडौं, मंसिर १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । उनले बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका

मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

काठमाडौं, मंसिर १३ । काठमाडौं महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा

काठमाडौं महानगरको व्यवस्थापनमा चार ठाउँमा सहुलियत फूल विक्री कक्ष सञ्चालन

काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा नेपाल फ्लोरीकल्चयर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा सहुलियतमा स्वदेशी फूल विक्री कक्ष सञ्चालनमा आएको छ । काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी