Logo

Tag: काभ्रेपलाञ्चोक

काभ्रेमा बाढीपहिरोबाट करिब १३ हजार रुख क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

८ मंसिर, काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा १३ हजार चार सय २७ वटा रुख क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको

विस्तृत पढ्नुहोस
काभ्रेमा जिल्लास्तरीय बृहत् खेलकुद महोत्सव हुँदै

काठमाडौँ,२० माघ । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोक र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा आजदेखि जिल्लास्तरीय ‘बृहत् खेलकुद महोत्सव’ हुँदैछ । खेलाडी उत्पादन गर्ने र खेलक्षेत्रको बृहत्तर विकासका लागि

जनक माविका ११८ विद्यार्थी ‘पढ्दै कमाउँदै’

काठमाडौँ,१४ पुष । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहेका छन् । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन

प्रदेशसभाको यात्रामा : दुई दोहोरिदै, दुई जनाको नयाँ अनुभव

काभ्रेपलाञ्चोक, ११ मङ्सिर । काभ्रेपलाञ्चोकका चार प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित

विहानीमा सुन्दर काभ्रेपलाञ्चोक (फोटोफिचर)

काठमाडौं, ७ असोज । काभ्रेपलाञ्चोक डाँडाकाँडा र समथर मैदानहरु भएको सुन्दर जिल्ला हो । विहान काभ्रेको पलाञ्चोक भगवती क्षेत्रबाट देखिएको दृश्य । तस्बिरः रिपोर्टर्स नेपाल

‘दाप्चालाई धार्मिक–सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गरिनुपर्ने’

काठमाडौँ,५ भदौ । पूर्वी ढोकाका रूपमा परिचित काभ्रेपलाञ्चोकको दाप्चा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन यहाँका नागरिकले जोड दिएका छन् । विपी राजमार्ग सञ्चालनमा आएसँगै पर्यटकीय

भुम्लुका किसानलाई जैविक मल बनाउने तालिम

काठमाडौँ,३० साउन । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने तालिम दिएको छ । किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या व्यहोर्नुपरेकाले

काभ्रेका स्थानीय तह : योजना र बजेट निर्माणमा व्यस्त

काभ्रेपलाञ्चोक, ६ असार । काभ्रेपलाञ्चोकका स्थानीय तह आगामी आर्थिक वर्ष २०७९÷८० का लागि योजना तथा बजेट निर्माणमा व्यस्त छन् । नवनिर्वाचित यहाँका जनप्रतिनिधि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजनातर्जुमा

पाँचखालमा गठबन्धनको अग्रता

बनेपा,८ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उनले नौ हजार ९३७ मत प्राप्त गरेका

बेथानचोकमा गठबन्धन विजयी

बनेपा,६ जेठ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

काठमाडौँ,६ जेठ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी भएका छन् । भण्डारी १४ हजार ५० र उपप्रमुखमा

रोशीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र

काठमाडौँ,६ जेठ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी भएको हो । लामाले