Logo

Tag: कामदार

श्रमिकलाई दिल्लीमै रहन मुख्यमन्त्री केजरीवालको आग्रह

१६ चैत : दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गरेका छन् । उनले सरकारले जस्तै कठिनाईमा पनि

विस्तृत पढ्नुहोस
बन्दरगाह निर्माणमा कामदार अभाव

रसुवा, माघ २८ । कोरोना भाइरसका कारण रसुवागढी नाकामा निर्माणाधीन सुख्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ । यहि मसिंरदेखि निर्माण सुरु भएपनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो

कामदारलाई घर फर्कन समयसीमा

काठमाडौँ, १४ पुस । मलेसियामा अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई मलेसिया सरकारले घर फर्किनलाई दिएको अवसरको सदुपयोग गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका,

मलेसियाले माग्यो ३१ हजार कामदार

काठमाडौं, १८ मंसिर । मलेसिया सरकारले ३१ हजार दुई सय ९ जना नेपाली कामदार माग गरेको छ। समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको करिब एक महिनापछि मलेसियाले यति ठूलो संख्यामा नेपाली

ग्राहकले रेष्टुरेन्ट मजदुरलाई बाधेर छतबाट फाले

काठमाडौं । कलंकीमा रेष्टुरेन्ट मदजुरमाथी ज्यान मार्ने प्रयास भएको छ । खाजा खान गएका ग्राहकले रेष्टुरेन्टमा काम गर्ने कामदारमाथी उक्त हरकत देखाएको प्रहरीले जनाएको छ । उनीहरुले कामदारलाई बाधेर घरको

टर्कीबाट फर्किए ३०० नेपाली

काठमाडौं ११ पुस । टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन्। मंगलबारसम्म झण्डै ३०० नेपाली फर्किसकेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन्।

नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो

काठमाडौं ११ पुस । जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै जापानमा कामदार पठाउने बाटो खुला भएको छ। जापान सरकारको आप्रवासी कामदारको प्रवेसाज्ञा (भीसा) वर्गीकरण अन्तर्गत वैदेशिक रोजगारीमा