Logo

Tag: कारोना खोप

दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप आजदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २२ । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका

विस्तृत पढ्नुहोस
सवा तीन करोड खोप आउने निश्चित

काठमाडौं, असोज २० । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा

अट्ठाइस प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं, असोज १४ । देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म खोप लगाउनेहरूको सङ्ख्या बताएको

दीर्घरोगीका लागि फाइजर खोप ल्याइने

काठमाडौं, असोज ९ । एक लाख मात्रा फाइजर खोप दसैँ अगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

भारतबाट छिट्टै खोप आउने

काठमाडौं, असोज ९। नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य

७९ लाखले लगाए पूर्ण खोप

काठमाडौं, असोज ७ । नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको

खोपप्रति विश्वास बढ्दो

काठमाडौं, असोज ६ । राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो । खोप

४० वर्ष माथिका उमेर समूहलाई खोप

काठमाडौं, भदौ ३० । नेपाल सरकारले अर्को सातादेखि सुरु गर्ने खोप अभियानमा ४० वर्ष माथिका उमेर समूहलाई प्राथमिकतामा राखिने परिवार कल्याण महाशाखा तथा आपूर्ति महाशाखाले जनाएको छ। बिहीबारसम्ममा चीनबाट थप

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

काठमाडौं, भदौ २९ । चीनबाट यही साताभित्र थप ४४ लाख मात्रा भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले थप खोप आइपुग्ने जानकारी दिए। सरकारले चीनसँग

काठमाडौंका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

काठमाडौं, भदौ २०। काठमाडौंमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप

खोप लगाउनेको सङ्ख्या करोड नाघ्यो

काठमाडौ, भदौ १७ । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६

खोपलाई प्राथमिकता दिन आग्रह

काठमाडौं, भदौ १५ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट बच्न खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपालमा भइरहेको खोप कार्यक्रम प्रभावकारी रहेकोसमेत डब्लूएचओको निचोड छ । स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश