Logo

Tag: कारोना खोप

सुदूरपश्चिमका ६ जिल्लामा आजदेखि बालबालिकालाई फाइजर खोप दिइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ५ । आजबाट सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिइने भएको छ। पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो

विस्तृत पढ्नुहोस
साउनमा मात्रै १७ संक्रमितको मृत्य

काठमाडौं, साउन २०। नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण

गत साता कोरोनाबाट मृत्यु भएका दुई पुरुष एक डोज पनि खोप नलिएकाहरु

काठमाडौं, साउन ६ । गत साता कोरोना संक्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार मृत्यु

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

काठमाडौं, असार ९। आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार र देशभरि

सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै

काठमाडौं, चैत १३ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन्

सहजै उपलब्ध हुँदै खोप, अव सातामा दुई दिन ‘बुस्टर डोज’

नुवाकोट, फागुन २७ ।। कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र

पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण

भक्तपुर, फागुन १० । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि

छानबिन समितिको निष्कर्षः ‘खोप हराएको छैन’

काठमाडौं, फागुन ३ । कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा गुणराज लोहनी संयोजक

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने तयारी

काठमाडौं, माघ १६ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप

टेकु अस्पतालमा आजदेखि पुनः खोप लगाउन सुरु

काठमाडौं, माघ ११ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्तादेखि स्थगन रहेको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सुरु भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरु

उपत्यकाका बालबालिकालाई आजदेखि फाइजर र मोडर्ना खोप

काठमाडौं, पुस २७ । सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै

उपत्यकाका बालबालिकालाई भोलीदेखि खोप

काठमाडौं, पुस २६ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाकाहरुलाई भोली (सोमबार) देखि खोप लगाउन सुरु गरिदै छ । सिरिन्ज अभाव भन्दै दुई साताअघि स्थगित भएको कोरोनाविरुद्धको खोप अभियान