Logo

Tag: कारोना खोप

चैतसम्म तीन करोड मात्रा खोप आउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १२ । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा

विस्तृत पढ्नुहोस
खोप प्रमाणीकरणमा सहज

काठमाडौं, साउन १०। रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा छन् । यसअघि उनी तीन वर्ष कतार बसेर आएका हुन् । कोरोना भाइरसका कारण

नेपालमा अहिलेसम्म कतिले खोप पाए?

काठमाडौं, साउन ८ । नेपालमा अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य

खोप किन्न एडीबीद्वारा १९ अर्ब ऋण

काठमाडौं, साउन ८ । बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब १९ अर्ब ६३ करोड रुपैयाँ ऋण दिने भएको छ

आज खोप लिन वायुसेवा निगमको जहाज चीन जाँदै

काठमाडौं, साउन ६ । चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन बुधवार वायु सेवा निगमको जहाज चीन जाने तयारी रहेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८

अस्तव्यवस्त काठमाडौंका कोभिड खोप केन्द्र

काठमाडौं, साउन १ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बिहीबार बिहान ४ बजेदेखि जेष्ठ नागरिकहरू आँखा मिच्दै लाइनमा बस्न पुगे। कोही आफ्नो स्थान सुरक्षित गर्न झोला राख्न व्यस्त थिए। एकातर्फ कोभिड–१९

५.०९ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं, साउन १। नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई

थाइल्यान्डले सिनोभ्याक र अष्ट्राजेनेकाको मिश्रित खोप दिने

काठमाडौं, असार २९ । थाइल्यान्डले चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिँदा अष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ। रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउन यी दुवै

२०२१ भित्र सबै नागरिकलाई खोप उपलब्ध गराइन्छ: प्रधानमन्त्री

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइसक्ने बताए । आइतवार वीर अस्पतालको नवनिर्मित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा रूपान्तरित नवनिर्मित सर्जिकल भवनको

गण्डकी प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान

पोखरा, असार २२ । । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि कोरोना विरुद्धका खोप खरीदका लागि संघीय सरकारसँग

खोपको आसमा २ करोड ९ लाख नागरिक

काठमाडौं, असार २२ । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको

खोपको प्राथमिकतामा छैनन् शिक्षक

काठमाडौं, असार १८ । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख