Logo

Tag: कालोपत्र

ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र गरिँदै तित्याङ–भकुण्डे सडक

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट (बागलुङ), १८ वैशाख । अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र भकुण्डेका सडकलाई लिन सकिन्छ । भिरालो भौगोलिक अवस्थाका कारण साँघुरो र

विस्तृत पढ्नुहोस
कालोपत्र गरिएको सडकमा चार महिनामै घाँस उम्रियो

लम्की (कैलाली), १७ वैशाख । कालोपत्र गरेको चार महिनामै सडकमा घाँस उम्रिएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ को व्यवस्थित नगरमा पुसको अन्तिममा गरिएको कालोपत्र सडकमा घाँस (दुबो) उम्रिएको हो ।

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

ढोरपाटन, वैशाख १५ । बागलुङ-म्याग्दीसडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका-३ हटिया बजार- ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ। हटिया बजार- ताराखोला गाउँपालिका-३ स्थित घुस्मेली बजारसम्म रु २८

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ, १२ वैशाख । तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ । जिल्लाको घिरिङ गाउँपालिका-४ मानपुरबाट सुरु गरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो । उक्त

पराशर मार्गमा कालोपत्र गर्न थालियो

तनहुँ, १२ वैशाख । व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु भएको छ । आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ, ७ वैशाख । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ । जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको नौ

कालोपत्र उप्किएपछि जोखिमपूर्ण यात्रा

ढोरपाटन (बागलुङ), २ वैशाख । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे(बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२

परासर मार्ग कालोपत्र गरिँदै

तनहुँ, २६ चैत । व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको

दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्र गरिँदै

दमौली (तनहुँ), २६ चैत । विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्रको तयारी गरिएको छ । नगरपालिकाको हालसम्मकै ठूलो आयोजनाअन्तर्गत रहेको उक्त खण्ड कालोपत्रका लागि

पनौती–खोपासी सडक कालोपत्र गर्न माग

धुलिखेल (काभ्रपलाञ्चोक), २६ चैत । पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको चार किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि उक्त

चरिकोट–देउराली सडक कालोपत्र अन्तिम चरणमा

दोलखा, २५ चैत । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का

धनगढी–दिपायल द्रतमार्ग धमाधम कालोपत्र हुँदै

गोदावरी (कैलाली), २२ चैत । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५

Screenshot