इन्डोनेशियाको जंगलमा कुखुराको सेपमा चर्च बनाइएको छ । उक्त चर्चको नाम चिकेन चर्च राखिएको छ । मेगालैंग एरियामा रहेको उक्त चर्च कुखुरा जस्तै देखिन्छ ।