Logo

चिकेन चर्च



इन्डोनेशियाको जंगलमा कुखुराको सेपमा चर्च बनाइएको छ । उक्त चर्चको नाम चिकेन चर्च राखिएको छ । मेगालैंग एरियामा रहेको उक्त चर्च कुखुरा जस्तै देखिन्छ ।

कुखुराको आकारमा भएको उक्त चर्चलाई हेर्न निकै भिड लाग्ने जनाइएको छ । यसको निर्माण १९९० मा डेलियलले गरेका थिए । उनले शुरुमा खेल्नको लागी उक्त भवन बनाएका थिए । तर उनी क्रिश्चियन भएकाले अन्य मानिसले भने चर्च बनाएको भनेका थिए ।

उनले यो भवन भगवान प्रति भरोसा गर्नेको लागि भएको बताएका छन् । १९८९ मा उनी परिवारको साथमा त्यहि भवनमा बस्ने गर्थे । पछि फेरि खेल्ने भवन बनाएका थिए । डेनियलले आफूले सपनामा देखेपछि उक्त कुखुराको सेपमा भवन बनाएका हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot