Logo

Tag: कुखुरा

कुखुरा र केराबाट मनग्ये आम्दानी

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर, १० कात्तिक । धेरै मानिसको रहर काठमाडौँमा घर बनाउने, त्यहीँ बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौँ व्यक्ति विदेश जान्छन्

विस्तृत पढ्नुहोस
दूध र कुखुराबाट मासिक पाँच लाख आम्दानी

–धु्रवसागर शर्मा गलेश्वर, १५ असोज : प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ बैदेशिक रोजगारी नै हुने गर्दछ । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा

दाउन्नेको एउटै फार्ममा तीन लाख कुखुरा

– नारायण अधिकारी, चितवन, ३१ जेठ: पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पाेरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३

सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

सिमकोट, २३ जेठ: हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि

बिकेन कुखुरा, किसान मारमा

– रामबहादुर थापा बागलुङ, २० जेठ : बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला

अवैध कुखुरा नष्ट(फोटोफिचर)

कैलाली, २१ फागुनः धनगढी उपमहानगरपालिका –२, तिल्के तालबाट बरामद गरेको अवैध कुखुरा नष्ट गर्दै सुरक्षाकर्मी । भारतबाट अवैध रुपमा ल्याइएका ४०० कुखुरा पशु क्वारेन्टाइन, नेपाल ह्याचरी उद्योग सङ्घ, कुखुरा तथा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

इलाम, १३ फागुन । पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार

अण्डाको घट्यो मूल्य

चितवन, ३ फागुन: सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ ।

कुखुरा रोग नियन्त्रण गर्न खोप

सिमकोट, १६ माघ: हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने

अज्ञात रोगका कारण मर्न थाले कुखुरा

सिमकोट, ८ माघ: हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण त्यहाँका दैनिक करीब २० वटा स्थानीय

कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी

धादिङ, ३१ भदौ: मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्य धादिङस्थित साङकोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै

कोभिड–१९ को असर: कुखुराको मासुको मूल्य घट्यो

रत्ननगर, २० भदौ: तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न