Logo

Tag: कुलमान घिसिङ

विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ साउन । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने योजनासहित प्रक्रिया बढेको छ । उनलाई ल्याउनका लागि प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई

विस्तृत पढ्नुहोस
नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्छः जर्नादन शर्मा

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता जर्नादन शर्मा प्रभाकरले नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्ने बताएका छन् । उनले देशमा विकास र सुव्यवस्थाका लागि नयाँ कुलमानहरु जरुरी रहेको

कुलमान हेरेको हेरै

काठमाडौं, २७ माघ । देशमा पछिल्लो समय अघोषित लोडसेडिङको अवस्था आयो । बेला बेलामा वत्ती जाने हुनथाल्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ्ग नभई प्राविधिक त्रुटी दाबी गरे ।

भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा

बिजुलीको तार भूमिगत गर्ने योजनालाई नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कडा चुनौती दिएपछि तरंग आएको छ । यसले सर्वत्र चासो बढाएको छ । शहरलाई सुन्दर र व्यवस्थित बनाउन भन्दै तार भूमिगत

युनिभर्सल पिस केन्द्र निर्माणमा घिसिङको ऐक्यबद्धता

काठमाडौँ, १५ पुस: नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन् । नेपालमा एक रुपैयाँ र

मैंले ‘पाखे’ भनेको भनेर एकथरीले अति गरिरहेको पाएँ- सुर्य थापा

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार ले आफूले पाखे भनेको भनेर एकथरीले अति गरिरहेको टिप्पणी गरेका छन् । उनले एकपाखे भनेको विषयलाई अतिरञ्जित गरी दुष्प्रचार गरेको

कुलमान समर्थनमा प्रदर्शन गर्ने गुप्ता र श्रेष्ठमाथि कुटपिट घटनाको छानबिन हुने

काठमाडौं, ४ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन हुने भएको छ। महानगरीय

कुलमानको प्राधिकरणमा पुर्ननियुक्ति होला ?

काठमाडौं, ३ असोज । नेपाल विद्युत प्राधिकरणमा आफ्नो पुर्ननियुक्तिको माग राखी सडक प्रदर्शनहरु हुनथालेपछि आज कुलमान घिसिङले मुख फोरेका छन् । उनले विज्ञप्ति जारी गरी आफ्नो पुर्ननियुक्तिको माग राखी सडकमा

मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने

काठमाडौं, १ असोज । मन्त्रिपरिषद्को बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ । आजको बैठकमा केही नियुक्ति हुने भएकाले महत्वपूण हुनसक्ने बुझिएको छ । आजको बैठकमा बेलायतलगायत केही देशका राजदुत

कुलमानलाई प्राधिकरणमा पुननियुक्ति गर्न सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पुग्दा प्रधानमन्त्री ओलीले अस्वीकार गरेको खुलासा

काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुर्न नियुक्त गर्न मन्त्रिपरिषद्को बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले औपचारिक प्रस्ताव लगेको खुलासा भएको छ । उनले प्रस्ताव लगेपनि उक्त

कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै !

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट हिजोबाट विदाई भएका कुलमान घिसिङलाई फेरि उक्त जिम्मेवारीमा ल्याउने कि नल्याउने भन्नेबारे सार्वजनिक बहस भैरहेको छ । उर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका

कुलमानको पक्षमा प्रर्दशन गर्नेलाई प्रहरीद्धारा गिरफ्तार, फोहोरा प्रहार (फोटोफिचर)

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा