Logo

Tag: कुलमान घिसिङ

कुलमानलाई प्राधिकरणमा पुननियुक्ति गर्न सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पुग्दा प्रधानमन्त्री ओलीले अस्वीकार गरेको खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुर्न नियुक्त गर्न मन्त्रिपरिषद्को बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले औपचारिक प्रस्ताव लगेको खुलासा भएको छ

विस्तृत पढ्नुहोस
कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै !

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट हिजोबाट विदाई भएका कुलमान घिसिङलाई फेरि उक्त जिम्मेवारीमा ल्याउने कि नल्याउने भन्नेबारे सार्वजनिक बहस भैरहेको छ । उर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका

कुलमानको पक्षमा प्रर्दशन गर्नेलाई प्रहरीद्धारा गिरफ्तार, फोहोरा प्रहार (फोटोफिचर)

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा

एमाले–माओवादी गुट द्वन्द्वमा पिल्सिए घिसिङ

काठमाडौं, भदौ ३१ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त

प्राधिकरणमा कुलमानका चार वर्षः डुब्नै लागेको संस्था खूद नाफामा

काठमाडौँ, ३१ भाद्र। नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला

प्राधिकरणमा कुलमानका चार वर्ष : झण्डै डुबेको संस्था खूद नाफामा

काठमाडौँ, ३० भदौ । नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा

प्राधिकरणले कुलमानलाई विदाई गर्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, ३० भदौ । चार वर्षे कार्यकाल पूरा गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीले आज विदाई गरेका छन् । घिसिङलाई कर्मचारीहरुले बुद्धको मूर्ति टोकन अफ लभ उपहार

चार वर्षे कार्यकाल पूरा गरेका कुलमानको विदाई

काठमाडौं, ३० भदौ । चार वर्षे कार्यकाल पूरा गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीले आज विदाई गरेका छन् । घिसिङलाई कर्मचारीहरुले बुद्धको मूर्ति टोकन अफ लभ उपहार

कुलमानसँग किन चिढियो प्रधानमन्त्रीको टिम

काठमाडौं, ३० भाद्र । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनः नियुक्तिको सम्भावना लगभग टरेको छ । यसका लागि कुलमान स्वयंले निकै प्रयास गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीभित्रको पूर्व माओवादी

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

काठमाडौं, २९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न अस्वीकार गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई नियुक्त गर्न ऊर्जामन्त्री

नारायणकाजी कुलमानको पक्षमा, पुनर्नियुक्ति हुनेमा विश्वस्त

काठमाडौं, २९ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ नै नियुक्त हुने विश्वास व्यक्त गरेका

विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउने

काठमाडौैं, २९ भाद्र । मन्त्रिपरिषद बैठक साँझ पाँच बजेका लागि डाकिएको छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाइने बुझिएको छ । प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान

Screenshot