Logo

Tag: कुष्णबहादुर महरा

माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ९ । नेकपा (माओवादी केन्द्र)को पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिईएको छ । पूर्वसभामुखसमेत रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारी

विस्तृत पढ्नुहोस
महरा कुनै पनि आधारमा दोषी हुन नसक्ने अदालतको फैसला

काठमाडौं, बैशाख ८ काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ ।

महरालाई गाडी सुविधा

काठमाडौं, बैशाख १ । पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ संसद सचिवालयले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ । बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै

मतदातालाई सफाई दिँदै महरा

दाङ, फागुन २० । दिनहुँ समर्थक तथा मतदातासंगको भेटघाट। फूलमालाले गला भरिभराउ हुँदा पनि पूर्वसभामुख कृष्णबहादुर महराको अनुहार भने मलिनै हुन्छ। कार्यकर्ता भेटघाटमा सम्बोधन गर्ने क्रममा गला अवरुद्ध हुनुले पनि

महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा

काठमाडौं, फागुन ६ । बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएका छन् । अभियोग नपुगेको भन्दै न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार उनलाई सफाइ दिएको हो । पीडित

सर्वोच्चको नजीरले महरा सकसमा

काठमाडौं,पुस १८ । सर्वोच्च अदालतले हालै दिएको एक फैसलाका कारण पूर्व सभामुख कृष्णबहादुर महरा जोडिएको यौन प्रकरण फेरी चर्चामा आएको छ । नेपाली सेनाका सहसेनानी भूपेन्द्र खड्का र नेपाली सेनाकी

अदालतलाई ढाँट्दा महरा थुनामै

काठमाडौं, पुस ४ । जबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई

महरा छुटाउने रोशनीको प्रयास फेरि विफल

काठमाडौं, ३ पौष । जर्बजस्ती करणी उद्दोगको अभियोगमा र्पुपक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा फेरि डिल्लीबजार कारागारमै लगिएका छन् । उनले यसअघि काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा निवेदन

महरालाई छुटाउन रोशनी उच्च अदालत पुगिन्

काठमाडौं, १७ मंसिर । बलात्कार प्रयासको अभियोगमा जेलमा रहो पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश

रोशनीले महरालाई जेल जानबाट बचाउन सकिनन्

काठमाडौं, १८ कात्तिक । अदालतमा रोशनी शाहीले महराको पक्षमा बयान दिइन् । आफूले आवेगमा आएर आरोप लगाएको भनिन् । प्रहरीमा दिएको किटानी जाहेरीलाई करकाप भनिन् । पटक पटक अदालतको बन्द

महराले ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्, आज फरेन्सिक रिपोर्ट बुझाउँदै

काठमाडौं १४ कार्तिक । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् ।

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

काठमाडौं, कात्तिक ९ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । महानगरीय प्रहरी परिसरले