Logo

Tag: कृषक

स्थानीयस्तरमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, २९ मङ्सिर । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक

विस्तृत पढ्नुहोस
कृषक र उपभोक्तालाई जोड्दै हाटबजार

तनहुँ, कार्तिक १७ । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ। गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोको

जोखिम मोलेर खेती गर्न बाध्य छन् बिरुवाफाँटका कृषक

गण्डकी, २६ असार । “रोपाइँका लागि हातेट्र्याक्टरले हिलो सम्याउँदै थिए । कोदालीले छेउकुनाको माटो तान्दै गर्दा अचानक पैतालामा केही वस्तुले कोपेपछि हिलोमै लडेँ ।” यो दुःखेसो हो पोखरा महानगरपालिका वडा

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति

दमौली, ५ असार । तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र

सरकारले किसानको समस्या सुनेन

काठमाडौँ, २१ फागुन । तनहुँका कृषकले सरकारले आफूहरुको समस्या नसुनेको गुनासो गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरुले आफ्ना

कृषक दाइँ गर्दै तोरी

सुर्खेत २१ फागुन । सुर्खेतको वीरेन्द्रनगर– ४ मसुरि खेतमा तोरी दाइँ गर्दै कृषक ।

जलवायु अनुकूलन कार्यक्रमले फेरिएको कृषकको जीवन

पोखरा, २८ असोज । पोखरा महानगरपालिका–२१ का लक्ष्मी थापाको दैनिकी दशक अहिले निकै फेरिएको छ । कार्यबोझ उही र उस्तै भए पनि काम गर्ने तरिका आयआर्जनसँग जोडिएर दैनिकीलाई व्यस्त बनाउन

मकवानपुरमा कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु

मकवानपुर, ६ असोज । मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ । गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

भोजपुर, २९ साउन : बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका

कृषकको मनोबल बढाऔँ, श्रमको सम्मान गरौँ : प्रदेश प्रमुख कलौनी

कर्णाली, १५ असार: कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताएका छन् । आज देशभर मनाइँदै गरेको ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ

तरकारी खेतीबाट आयआर्जन गर्दै कृषक

राजविराज, २६ वैशाख: सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला

कृषकलाई प्रोत्साहन रकम

दमौली, २५ वैशाख: तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य