Logo

Tag: कृष्णगोपाल श्रेष्ठ

निर्वाचनका लागि तयार रहन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, फागुन २६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न निर्देशन दिएका छन् । जनक शिक्षा सामग्री संस्थान

विस्तृत पढ्नुहोस
असारसम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन जनक शिक्षा सामग्री केन्द्रलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, २५ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले असारसम्म पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन निर्देशन दिएका छन् । मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री

भारतको आर्थिक सहयोगमा चन्द्रागिरी नगरपालिकास्थित् श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु

काठमाडौं, २४ फागुन । चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आज भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख

मन्त्री श्रेष्ठ र राजदूत यान्छीद्धारा दरबार हाई स्कूल निरीक्षण (फोटोफिचर)

काठमाडौं, १५ फागुन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गरेका छन् ।  चिनियाँ नयाँ

राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्त्री श्रेष्ठ

काठमाडौँ, २४ माघ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा

संविधान र लोकतन्त्र संकटमा परेकोले सडकमा आएको श्रेष्ठको भनाई (भिडिओसहित)

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको काठमाडौंमा आयोजित बृहत्त आमसभा सुरु भएको छ । अहिले ओली पक्षका नेता तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गरिरहेका

काठमाडौंमा ओली पक्षको भेला (लाईभ-भिडिओ)

काठमाडौं, १८ पुस । केपी शर्मा ओली पक्षधरको भेला काठमाडौंमा जारी छ । काठमाडौंको प्रज्ञा भवनमा अहिले भेला जारी रहेको छ । भर्खरै शिक्षामन्त्री समेत रहेका नेता कृष्णगोपाल श्रेष्ठले सम्बोधन

निर्माण व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिन्छ: मन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर २५ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण

‘सरकार कुनै पनि हालतमा परिर्वतन हुँदैन’

मोरङ, मंसिर १० । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । विराटनगरस्थित शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयको

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

मोरङ ,९ मङ्सिर: सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने बताएका छन् । विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै उनले नेपाली जनताले पाँच वर्षसम्म स्थिर

सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने छः मन्त्री श्रेष्ठ

झापा, मंसिर ९ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बिहान झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले

सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने छः मन्त्री श्रेष्ठ

झापा, ९ मङ्सिर: शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बिहान झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि त्यहाँ आएका मन्त्री श्रेष्ठले प्रतिष्ठानको